आज पाँचौ राष्ट्रिय पत्रकारिता दिवस

काठमाडौं - आज पाँचौ राष्ट्रिय पत्रकारिता दिवस परेको छ । मुलुक लकडाउनमा भएका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन्।  नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात आजको दिनलाई राष्ट्रिय...

देश घुम्नेलाई आयकर छुट !

काठमाडौ -कोरोना भाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने नेपाल पर्यटन बोर्डले सुझाव दिएको छ । कोरोना महामारीबाट परिस्थिति सामान्य हुँदै गएपछि पहिलो चरणमा आन्तरिक पर्यटकलाई नै प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बोर्डले सरकारलाई...

काेभिड १९ विरुद्धको भ्याक्सिन तयार पारेको इजरायलको दाबी

एजेन्सी- इजरायलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस स‌क्रमणविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेको छ । इजरायलका रक्षामन्त्री नेफ्टली बेनेटले कारोनाभाइरसको भ्याक्सिन तयार गरेको दावी गरेका हुन् । उनका अनुसार इजरायल इन्टिच्यूट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले...

प्रम ओलीबाट प्रेस जगतको प्रशंसा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा...

काेभिड १९ का केसहरू समयभन्दा अनुसन्धान गर्नु पर्ने

एजेन्सी -  मंगलबार विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले फ्रान्समा यसअघि सोचिएको समयभन्दा अगावै कोरोना भाइरसको संक्रमण भेटिनु नौलो नभएको जनाउँदै त्यसअघिका शंकास्पद केसहरूको अनुसन्धान गर्न आग्रह गरेको छ। फ्रान्समा यसअघि जनवरीमा पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको बताउँदै...

लकडाउन थप्दै परिक्षणको दायरा वढाउन निर्देशक राजभण्डारीकाे आग्रह

काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लकडाउन अझै कडा पार्नु आवश्यक देखिएको औल्याइएको छ । टेकु अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले नेपालमा कोरोना संक्रमणको समस्या थप जटिलतातर्फ गईरहेकाले लकडाउनलाई अझै कडा पार्नुपर्ने...

कोरोनाकाे त्रासपछि ४४२ कैदी छुटे

काठमाडौं - काेरोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएका छन् । सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दा बाहेकमा कैद...

कोरोना भाइरसकाे संक्रमण युराेपकाे बेलायत सबैभन्दा बढी मत्यु

एजेन्सी - बेलायतमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ। बेलायतभरि २९,४२७ जना व्यक्तिको ज्यान गएको छ जसलाई विदेशमन्त्री डोमिनिक राबले ठूलो विपद् भनेका छन् । यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या...

कोरोना कोषमा नेपाल एसबीआई बैंकद्वारा १ करोड सहयोग

काठमाडौं– नेपाल एसबीआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथामतथा नियन्त्रणको निम्ति कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोनाबाट प्रभावितको सहयोगको लागि एक करोड सहयोग गरेको छ । बैंक सञ्चालक...

यसरी शुरू भयाे क्वारेन्टाइन राख्ने चलन

एजेन्सी - संक्रामक रोगका बिरामीहरूलाई निको नहुन्जेल स्वस्थ व्यक्तिहरूबाट टाढा राखेरै रेखदेख र उपचार गर्ने विधि प्राचीन कालदेखि नै चल्दै आएको हो । धर्मशास्त्रहरूमा समेत एकान्तवास अर्थात् आइसोलेसनका सन्दर्भहरू उल्लेख भएको पाइन्छ। अहिले विश्वमा...

RECENT POSTS

HOT NEWS