कोरोना निको भएका तीन जनामा पुन: संक्रमण
काठमाडौमा कोरोना संक्रमण निको भएका एक र वीरगञ्जमा दुई जनामा पुनः संक्रमण भएको छ ।
काठमाडौंको गोठाटारस्थित सन सिटीमा बस्ने ५१ वर्षीया पुरुषमा कोरोना संक्रमण भई पाटन अस्पतालबाट डिस्चार्ज भई घर जानु भएकोमा एक हप्ता...
लकडाउन लम्बिने
काठमाडाैं - सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो...
एम्बुलेन्स र मोटरसाइकल ठोकिंदा सशस्त्र प्रहरीको मृत्यु
काठमाडौं - कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोकिंदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार गोरख ऐर रहेको प्रहरीले जानकारी...
लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको बताएका छन् । पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुहुँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा...
एनआइसी एशियाले ऋणीहरुलाई १०% ब्याज छुट दिने, यी क्षेत्रले छुट नपाउने
काठमाडौं– एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २% ब्याज छुटको अलावा १०% छुटको योजना अघि सारेको छ ।
वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना...
एसईई परीक्षा नलिन प्याब्सनको माग
काठमाडौं - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ । काेराेना भाइरसले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तिमार्फत...
उपत्यकाका मेयरले भने-आउने-जानेलाई पूर्णरूपमा रोकौं
काठमाडौं - काठमाडाैं उपत्यका नगरपालिका फोरमका पदाधिकारीले सरकारसँग कोरोना संक्रमणबाट उपत्यकालाई जोगाउन निर्वाध प्रवेश लाई पूर्णारूपमा रोक्नुपर्ने माग राखेका छन् । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई...
विप्लव समूहका नेता अनिल शर्मा पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा पक्राउ परेका छन्। मंगलबार उनलाई चितवनबाट पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएकाे छ ।
चितवन प्रहरीले उनलाई पूरानो मेडिकल कलेजबाट पक्राउ गरेको हो। उक्त मेडिकल कलेजमा...
अर्थमन्त्रीले भन्याे – कोरोना रोकथामका लागि ३ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसक्याे
काठमाडौं - कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमबारको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना...
एक युवक यसरी घर फर्कदै अहिलेसम्मकै खतरनाक भिडीयो
सामाजिक सञ्जालमा एक भिडीयो दु्रत गतिमा भाइरल भइरहेको छ । यो भिडीयो हेरेर तपाइँलाई लाग्न सक्छ यो कुनै फिल्मको पर्दा हो वा हिड्ने युवक सुपर म्यान हुन् । यसमा भएका युवक पेशाले इलेक्ट्रिशियन हुन्...

























