११ भारतीय नागरिक सीमा पार गर्दागर्दै पक्राउ

महोत्तरी / महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र...

लकडाउन खोल्ने तयारी कस्तो हुनु पर्छ त

काठमाडौँ — सरकारले कोभिड–१९ संक्रमण देखिएका १४ जिल्लामा थप १५ दिनसम्म लकडाउन लम्ब्याउने र अन्य जिल्लामा आंशिक खोल्ने गरी आन्तरिक छलफल अगाडि बढाएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस...

नेपालगन्जमा सामुदायीक संक्रमणको त्रास

काठमाडौँ - बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्क ९अन्सारी टोल० मा आइतबार एकै दिन १५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । नेपालगन्ज–५, डीएसपी रोडका ६० वर्षीय व्यक्तिमा शुक्रबार संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका...

सरकारले लकडाउनलाइ प्रभावकारी बनाइने

काठमाडाैं - लकडाउनको पालना कम हुँदै गएको छ । अवधि थपिदै जाँदा सवारी साधनको चाप बढिरहेको छ । यसैलाई मध्यनजर गर्दै अब लक डाउन कार्यान्वयन प्रभावकारी बनाइने भएको छ । कोरोनाको जोखिम न्युनिकरण र...

राष्ट्रपतिद्धारा संसदको बजेट अधिवेशन आह्वान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आगामी शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपतिको आह्वानअनुसार अधिवेशन यही बैशाख २६ गते अपरान्ह संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेछ। संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ...

प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा १ सय जना पत्रकारलाई राहत

काठमाडौं - नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा करीब १०० पत्रकारलाई आज राहत वितरण गरेको छ । शाखाले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न...

७ वर्षीया बालिकामा कोरोना : थप ६ जना संक्रमितसंगै संख्या ७५ पुग्यो

काठमाडौं-आइतबार  नौ जना भेटिएको नेपालगञ्जमा भर्खरै  थप ६ जनामा कोरोना पुष्टि भएको छ। सो पुष्टि भएसंगै  ६९ पुगेको संक्रमितको संख्या अहिले ७५ पुगेको छ ।  यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको...

काेराेना अपडेट : थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं - नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका...

आजको मौसम : घगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमि वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव भइरहेको जनाएको छ । साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त...

कश्मिरमा भिडन्तमा सेनाका कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु

एजेन्सी  - उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको छ । मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि...

RECENT POSTS

HOT NEWS