हामी किन यति धेरै कमजोर भयौं ?

- युवराज संग्रौला जब रास्ट्र कम्जोर हुन्छ, त्यस्ले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ, तर एउटा समस्या भने सबै भन्दा डरलाग्दो हुन्छ--त्यो हो, जनतामा  अनुशासनको ठूलो अभाव हुन्छ। यो सन १९१२मा पेकिङ्ग बिश्वबिधालयका एक जना प्राध्यापककले...

६४ लाख नेपाली स्वदेश फर्किंदा देशको हालत कस्तो होला ?

 –निमकान्त पाण्डे हाम्रो देशका राजनीतिक दलका नेताहरु सत्ताको झगडामा ब्यस्त भैरहेका बेला संसारका देशहरुका शासकहरु भने कोरोना भाईरसको संक्रमणबाट आफ्ना देशका जनतालाई कसरी बचाउने भन्ने योजना बनाउनमै तल्लिन भैरहेका समाचारहरु आउने क्रम जारी छ ।...

रातो कलमले लेखे मृत्यु हुने अन्धविश्वास भएकाे देश

बिरालोले बाटो काटेमा बाटो नै परिर्वतन गर्नुपर्छ भनेर त सुनेकै छौ । यस्तो ठुलो अन्धविश्वासमा हामी अझै रुमलिदै छौ । त्यस्तै अर्को अन्धविश्वासको नमुना आज हामी पस्कदैछौ । यो विश्वमा एक यस्तो देश पनि...

मानवीय सेवामा निरन्तर सेवा आश्रम : ज्याला मजदुरीलाई निःशुल्क भाेजन

भक्तपुर - मानवीय सेवा आश्रमले नेपाल लकडाउन भइरहेकाे अवस्थामा ज्याला मजदुरी गर्ने विपन व्यक्तिहरू, अस्पतालका विरामीहरू र विरामी कुरूवाहरूलाई निःशुल्क बैशाख १९ गते शुक्रबार  भाेजन उपब्ध गराएकाे  छ । थेम्मृङका पत्रकारसंग आश्रमका अध्यक्ष रामजी अधिकारीले...

विश्वकै ठूलो कन्सर्टआज साँझ हुने

काठमाडौं –  कोरोना भाइरसले प्रभावित कलाकारको सहयोगार्थ आज साँझ फेसबुकमार्फत चर्चित सेलिब्रेटीहरुले विश्वकै ठूलो  कन्सर्टको आयोजना गरेका छन् ।  बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहर र जोया अख्तरले संयुक्त रुपमा आज बेलुकी ८...

यसरी गर्नुहोस प्रयोग टेलिकमको ई-शिक्षा प्याकेज

काठमाडाैं - कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमले ‘ई–शिक्षा प्याकेज’ ल्याएको छ । नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा...

कोरोनाको प्रभावले ल्याउन सक्ने परिणाम

- कृष्ण बेलवासे देशमा  कोरोना संक्रमणको संत्रास बढ्दो छ । यो संत्रासका बहु-आयामिक असरहरु देखापर्दै छन् । पहिलो कुरा,यदि केही गरी यसले महामारीको रुप लिन पुग्यो भने चीन, स्पेन र ईटालीमा जस्तै धेरैको ज्यान जानसक्छ...

ग्यास लिक भएर आगो सल्किदा  १२ घरटहरा नष्ट

काठमाडौं - ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको पुरानो बैंकलाइनमा आगलागीबाट कम्तीमा १२ घरटहरा जलेका छन्। शुक्रबार राति ११ बजे भण्डारी खाजाघर छेउबाट सल्किएको आगोले नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरसम्म जलेको छ। फुङलिङ र फिदिम नगरपालिकाको...

परम्परागत आयुर्वेद उपचार पद्धति कोरोनाको वैकल्पिक उपचार

काठमाडौं - नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरी सरकारले सातै प्रदेशमा अवलम्बन...

सङ्गठनले अनुमोदन गरिएका सामग्रीमा मात्र प्रयोग गर्न आग्रह

काठमाडौं  - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतीकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ । नेपालमा विभिन्न प्रयोजनहरुमा सङ्गठनको लोगोे अनधिकृत रुपमा प्रयोग भएको...

RECENT POSTS

HOT NEWS