अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परे तपाईंहरुको हविगत के होला ?
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका नाममा खुला पत्र
■ आरके त्रिपाठी, लण्डन
विषय प्रवेश गर्नुभन्दा पहिले नेपालमा घटेका दुई घटना वा प्रवृत्तिलाई म उदाहरणका रुपमा प्रस्तुत गर्न चाहन्छु ।
घटना–१ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाल...
भारतबाट आफ्नो घर फर्किन खोज्नु महाअपराध भो ?
- पबित्रा तिमिल्सिना (समाजवादी केन्द्रिय सदस्य)
छिमेकी मुलुक चीनमा तीन महिना पहिले नै कोरोना भाइरस फैलिरहेको थियो । कोरोना भाइरस (कोभिड १९)लाई नजर अन्दाज गरेर नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको थियो जुन सरकारले...
कोरोना भाइरसको महामारीमा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार
- राकेश कुमार शर्मा ( स्वतन्त्र नेपाली नागरिक)
कोरोना भाइरसको भयले आत्मबल कमजोर नबनाउन र धैर्य धारण गर्न सबैमा विनम्र अनुरोध गर्दछु।
कोरोना भाइरसको महामारी भएको बेला मैले यस्तो कुरा गर्नु हुँदैन भन्ने मलाई थाहा छ...
लकडाउनले अर्थतन्त्र डामाडोल छ, जनता भोकभोकै, सरकार सत्ता लुछाचुडीमा बेस्त
-के के बिष्ट
कोरोनाले देश आक्रान्त भएको छ । विश्वका राजनेताहरु विश्वका प्रमुख राष्ट्रहरु र विश्वका सबै देशहरु प्राय कोरोनाबाट आफुलाई सुरक्षित राख्ने कसरी यो कोरोनाबाट बिग्रेको अर्थतन्त्र लाई सुचारु गर्ने भनेर आफ्नो देशको लागि...
विवादित अध्यादेशको सकारात्मक योगदान बन्यो नयाँ राजनीतिक शक्तिको उदय
- प्रीति रमण
अध्यादेश प्रकरणले २ दिनसम्म देशको राजनीतिलाई निकै तरल र तरंगित बनाई दिएको थियो । बिभिन्न अनुमानहरुका बीच अब भने डबल नेकपाभित्रको सत्ता झगडाले नयाँ चरण प्रवेश गरेको छ । यो पार्टी अब...
थप दुइमा कोरोना पुष्टिसहित संक्रमितको संख्या ५९ पुग्यो
काठमाडौं -कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६१ जनाको नमूना परीक्षण भएको छ। आज थप नयाँ दुई संक्रमित भेटिएका छन्।
कोरोनाको आशंकामा नेपालमा हालसम्म ६० हजार ३ सय ७४ जनाको नमूना परीक्षण...
भारतमा थप दुई साता लकडाउन लम्बिने
एजेन्सी - भारतको केन्द्रीय गृहमन्त्रालयले देश भर थप २ साता लक-डाउन लम्ब्याउने घोषणा गरेको छ ।
४ मे देखि थपिने लक-डाउन १७ मे सम्म लागू हुनेछ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिले कोरोना संक्रमण कम...
२१ अाै शताब्दीमा पनि आधी मानवको जीवन जिउने मानिसहरु
ऐजन्सी- दक्षिण अमेरिकाको इक्वेडेरको पुर्वी क्षेत्रमा जंगलमा यस्ता जनजाती बस्छन् जसले कपडा नलगाएर आधा मानव जीवन जिएका छन् । चाहे पुरुष, चाहे महिला होस् वा बच्चा सबैले बिना वस्त्र घुम्छन् ।
धेरै स्थानमा बदलिदो समयसँगै...
काँकरभिट्टाकाे पूर्वी नाका बाट ३२ जना कारोबारी पक्राउ
झापा- मुलुकमा जारी लकडाउनका बाबजुद विभिन्न बहानामा लागु पदार्थ कारोबारी पूर्वी नाका काँकरभिट्टा आए।
प्रहरीले सुक्ष्म निगरानी गरिरहेको अवस्थामा धेरै त्यस्ता लागु पदार्थ प्रयोगकर्ता तथा कारोबारी पक्राउ पनि परे।
कोही नक्कली चिकित्सक भएर आए। कोही बिरामी...
लकडाउन खुकुलो हुने स्वास्थ्यमन्त्री ढकालको संकेत
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन्। शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका...























