कोरोना सङ्क्रमित विशेष आइसोलेशनमा
कोहलपुर - नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितहरुको उपचारको...
बालिका बलात्कारको आरोपमा एक पक्राउ
दाङ्ग- जंगलमा गाईबस्तु चराउन गएकी एक बालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्। बालिकामाथि जवरजस्ती बालात्कार गरेको अभियोगमा दंगिशरण गाउँपालिका वडा नं. ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरीलाई पक्राउ गरिएको...
अखिल नेपाल फुटबल संघकाे डे स्थगित
काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा डे स्थगित गरेको छ ।
कर्मा छिरिङ शेर्पाको नयाँ कार्यसमिति चयन भएपछि एन्फाले बैशाख २२ लाई एन्फा...
काेभिड १९ विरुद्ध लड्न ३ अर्ब ४२ करोड रुपैयाँ रकमान्तर
काठमाडौं - कोरोना भाइरस (काेभिड १९) संक्रमणको महामारीविरुद्ध लड्न सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ ।
सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको...
काेराेनाबाट पर्यटनमा नकारात्मक असर, कृषिमा आत्मनिर्भर हुने अवसर
काठमाडौं -कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रुपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ । कोरोना सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन...
नेपालका धेरै ठाँउहरुमा वर्षा, बिहिबारसम्म यस्तै हुन्छ
काठमाडौं / पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको छ । निरन्तर झरीका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोसमेत गएको छ । साउने झरीको झल्को...
फ्रान्स, इटली र स्पेनमा मृतकको संख्या घट्यो
काठमाडौँ / पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा हप्तौंपछि सबैभन्दा कम व्यक्तिको मृत्यु भएको खबर छ । फ्रान्समा १३५, स्पेनमा १६४ र इटलीमा १७४ जनाको मृत्यु भएको छ । यसैबीच फ्रान्सका डाक्टरका अनुसार...
कोरोनाको केन्द्र बन्दै रुस : विश्वभर ११ लाख ५३ हजार बढी कोरोना संक्रमित
एजेन्सी - पछिल्लो समय रूसमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट एकै दिन १० हजार मानिसमा संक्रमित भएका छन् । पछिल्लो विवरण अनुसार आइतबार मात्र त्यहाँ १० हजार जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।
यो सँगै...
चर्चित रियालिटी शाे अमेरिकन आइडलमा दिवेश पोखरेल टप टेनमा
एजेन्सी - संगीतप्रेमीहरुको सपनाको रुपमा रहेको रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट दशमा दिवेश पोखरेल अर्थात ‘आर्थर गन’ पुगेका छन् । अमेरिकन आइडलको लाइभ शोमा छनोट भएर यसरी उत्कृष्ट दशमा पुग्ने उनी पहिलो नेपाली हुन्...
रसुवाको क्वारेन्टाइनमा राखिएका सबैलाई आआफ्ना घर पठाइयो
रसुवा / कोभिड–१९ नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले सरकारी क्वारेन्टाइनमा राखेका सबै स्थानीय बासिन्दालाई आआफ्ना घर पठाएको छ । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार जिल्ला बाहिरबाट रसुवा प्रवेश गरेका सबै स्थानीयवासीलाई अनिवार्य रूपमा १४ दिन...

























