भोलीदेखि नेपालगञ्ज पूर्णतः निषेधित क्षेत्र

काठमाडौँ । कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः...

कर्णाली प्रदेश एक साताका लागि सिल गरिने

काठमाडौँ । छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले...

सनराइज बैंकद्वारा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं - सनराइज बैंक लिमिटेडले मध्यपुर अस्पताल, ठिमी र मेमोरियल अस्पताल, बनेपामा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले १२ थान प्रति अस्पताल पीपीई र दुई हजार पाँच माक्स मसाथै दुई हजार...

गृह जिल्ला छाडेर रातारात काठमाडौं उपत्यका आउन थाले

काठमाडौं - तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौं उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज...

कालोबजारी गर्ने पसललाई जरिवाना

कैलाली - संयुक्त बजार अनुगमन टोलीले कैलालीको अत्तरीयामा रहेको हिमाल फार्मेसीलाई २ लाख जरिवाना गराएको छ। सर्जिकल मास्कमा ४७ दशमलव ६२ प्रतिशत बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि जरिवाना गरिएको वणिज्य आपूर्ति तथा उपभोक्ता...

काेराेनाबाट बच्न शरीरमा कीटनाशक झोल नछर्काैं, स्वास्थ्यका लागि हानिकारक : डा देवकोटा

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट जोगाउन भन्दै मानिसको शरीरका प्रयोग भइरहेको कीटनाशक झोलको प्रयोग हानिकारक भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कीटनाशक झोल मानिसको शरीरमा सिधै...

पुनः बन्द भयाे देशकाे पहिलो अनलाइन नेपालन्यूज

काठमाडौं- नेपालको पहिलो अनलाइन न्युजपोर्टल ‘नेपालन्युज  डटकम’ पुन: बन्द भएको छ। व्यवस्थापनले वैशाख २० गतेसम्मको पारिश्रमिकसहित ‘ थप दुई महिनाको तलब’  दिएर सम्पूर्ण कर्मचारी र पत्रकारलाई सोमबारदेखि विदा गरेको छ। यसअघि आइतबार ब्यवस्थापन र पत्रकार...

छाँयादेवी कम्प्लेस प्रा.लि.विरुद्ध यु.एन.कार्यालयमा निवेदन

काठमाडाैं - ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानका सम्पदा अभियन्ता प्रेमराज शिल्पकारद्वारा सन् २०२० मे ३ तारिखका दिन छाँयादेवी कम्प्लेस प्रा.लि.विरुद्ध नेपालस्थित आइ.एल.ओ. तथा यु.एन.कार्यालयमा इमेल मार्पmत निवेदन दिएको भनी जानकारीमा आएको छ । विश्व प्रसिद्ध...

विपन्न, मजदूर परिवारलाई राहत बाड्ने क्रममा प्रहरी र स्थानीयबीच झडप

सिरहा - सिरहामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन्। लकडाउन’को मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा प्रहरी  र स्थानीयबीच झडप भएको हो...

बागमती प्रदेशका सांसदले निःशुल्क खाना व्यवस्था, अवलोकन

भक्तपुर- गत शनिबार भक्तपुर क्षेत्र नं २ का बाग्मती प्रदेशका  माननीय सांसदराजेन्द्रमान श्रेष्ठले लकडाउनकाे समय विपन्न तथा ज्याला मजदुरीलगायतका व्यक्तिहरूलाई भाेजनकाे व्यवस्था गर्न मध्यपुर नगरपालिकाव्दारा संचालित निःशुल्क भाेजन गराउने न्यू एभरेष्ट पार्टी प्यालेस र...

RECENT POSTS

HOT NEWS