महासचिवमा प्रतिनिधिसभाका सचिव डा. भरतराज गौतम नियुक्त
काठमाडौं - संघीय संसद सचिवालयको महासचिवमा प्रतिनिधिसभाका सचिव डा. भरतराज गौतम नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा डा. गौतमलाई प्रतिनिधिसभाको महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले...
सयौं भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्दे
राजविराज - नेपाल–भारत सीमानाका बन्द रहेका बेला सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१२ का बासिन्दा विरोधमा उत्रिएका छन्।
स्वास्थ्य र सुरक्षाका...
हतियारसहित सुरक्षा चौकीमा आएका भारतीय नागरिकलाई धपाउन नेपाली सुरक्षाकर्मीहरुले हवाई फायर
काठमाडौँ । झापा गाउँपालिका–४ स्थित दक्षिणी सीमान्त गाउँमा सोमबार अपराह्न ४ः३० बजेतिर १५० भन्दा बढीको सङ्ख्यामा घरेलु हतियारसहित नेपाली सुरक्षा चौकीमा आएका भारतीय नागरिकलाई धपाउन अस्थायी सीमा सुरक्षा चौकीमा तैनाथ नेपाली सुरक्षाकर्मीहरुले हवाई फायर...
रु पौने तीन अर्बको औषधि आयात
काठमाडौं - लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब रु पौने तीन अर्ब बराबरको तयारी औषधि यात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म रु एक अर्ब...
शिक्षा मन्त्रालयले भन्याे – विद्यालयलाई अनलाइन कक्षाको नाममा शूल्क नलिन आग्रह
काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ भर्ना नगर्न तथा अनलाइन पठन पाठनको नाममा शूल्क लिने कार्य नगर्न आग्रह गरेको छ ।
सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरी कुनै कक्षा...
सीमामा खटिएका एक सशस्त्र प्रहरीको मृत्यु
सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको थियो । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय कुलबहादुर कार्कीको अचानक मृत्यु...
थाहा पाउनु केही पर्ने एनड्रोइडका फिचरहरु
विश्वका करोडौं मोबाइल डिभाइसमा एनड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । एनड्रोइड अपरेटिङ सिस्टम प्रयोग भएका मोबाइल धेरै मानिसलाई मन पर्छ । तपाईले थाहा पाउनु पर्ने एनड्रोइड अपरेटिङ सिस्टमका केही फिचरहरु यस प्रकार छन्...
लकडाउन उल्घंन गरेका सवारीसाधनलाई एक हजार जरिवाना
काठमाडौं - कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन र उच्च सर्तकता अपनाउन जारी लकडाउन उल्घंन गरेका सवारीसाधनलाई एक हजार रुपैयाँ लिएर प्रहरीले छोड्न शुरु गरेको छ ।
गत वर्ष चैत्र ११ गतेदेखि लागु भएको...
आजदेखि नेपालगञ्ज पूर्णतः निषेधित क्षेत्र
काठमाडौं - कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा आजदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई...
थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो
काठमाडौं - बाँकेको नेपालगञ्जमा आज थप सात जना कोरोना संक्रमित भेटिएका छन् ।
आज भेटिएकासहित नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणको आज आएको...

























