फरक कथा जिन्दगीको !
***********चुलो चुलोमा ग्याँस आइदिए
कुकरमा चामल
कराईमा तरकारी
बट्टा बट्टामा अचार
हर्लिक्सको डिब्बामा घिऊ
अर्को डिब्बामा मह
अझ थाल थालमै भात आइदिए
आहा ,
हामी पनि गाउँने थियौं यो समय-
साबुन पानीको गीत !
अझ मिल्छ भने
विहान ननभेज
साँझ भेज
आइतवार-
मटन करी र बँदेल फ्राई
सोमवार-
मिर्गको मासु
मंगलवार-
सिङ्गै...
लकडाउनमा अपराधका १ हजार घटना
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)ले शनिबार २६ दिन पार गरेको छ । सरकारले संक्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी कडाइ पार्दै लैजाने निर्णय गरेको छ ।...
कालोबजारी जाेगाउँदै !
काठमाडौं - कोरोना संक्रमणले मानव जीवनमाथि गम्भीर संकट उत्पन्न भइरहेका बेला टाढैबाट तापक्रम नाप्ने उपकरण ‘थर्मल गन’को कालोबजारी गर्दागर्दै रङ्गेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवाललाई कारबाहीबाट जोगाउन ‘सेटिङ’ मिलाउँदै गरेको जानकारी प्राप्त भएको छ...
विद्यार्थीकाे अवस्था नाजुक : नागरिकता नहुँदा राहतकाे फारम भर्न पाइएन
काठमाडौं - ‘कीर्तिपुर नगरपालिका–९ को कार्यालयमा फारम भरेको १० दिनभन्दा बढी भइसक्यो। हालसम्म नगरपालिकाबाट एक मुठी पनि राहत पाइएको छैन’, त्रिवि कीर्तिपुरमा स्नातकोत्तर अध्ययनरत जयराम कुशवाहाले भने, ‘घरबेटीलाई गुहार गरेपछि नागरिकताको फोटोकपी पाएँ र...
भर्चुअल कक्षाबाट सञ्चालन हुने
भक्तपुर - भक्तपुर नगरपालिकाले कक्षा १० का एसइईका विद्यार्थी लक्षित गरेर भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ ।
भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले कोरोना सङ्क्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्न एसइई लक्षित...
काेभिड १९ संक्रमित इटालीमा १ लाख ७५ हजार नाघ्याे
एजेन्सी - स्वास्थ्य क्षेत्रमा विश्वकै लागि सबैभन्दा ठूलो चुनौति बन्दै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को महामारीका कारण यो समाचार तयारपार्दासम्म इटालीमा २३ हजार २२७ जनाको ज्यान गएको छ भने १...
कम्युनिष्ट आवरणमा लुटेराहरुको सरकार !
–प्रीति रमण
कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सकियोस् भनेर सरकारले देशब्यापी रुपमै लक डाउन गरेको आज २५ औं दिन भयो । बिदेशबाट आएका एउटा संक्रमित ब्यक्ति देखिए पछि सुरु भएको लक डाउनले पनि संक्रमणको प्रकोपलाई...
कीनपामा राहतकाे सवालमा आएको विवाद लगायत विविध विषयमा मेयर रमेश महर्जनसँग …
https://www.facebook.com/kirtionline/videos/245017770211138/
वैशाख अन्तिममा हुने पाँचौं राष्ट्रिय भलिबल प्रतियाेगिता स्थगित
काठमाडौं - यही वैशाख अन्तिममा आयोजना गर्ने तयारी रहेको पाँचौं राष्ट्रिय भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगित भएको छ ।
नेपाल भलिबल संघ एनभीएले शनिबार विज्ञप्ति जारी गर्दै अहिले फैलिएको कोभिड-१९ महामारीले गर्दा लिग अनिश्चितकालका...
लकडाउनकाे व्याज र कर मिनाहा गरिदिन ट्रक व्यवसायी महासंघको माग
बुटवल - नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ ले लकडाउन अवधीको बैंक तथा वित्तीय संस्थाको व्याज र सवारी कर मिनाहा गर्न माग गरेको छ ।
महासंघ प्रदेश ५ ले शनिबार एक विज्ञप्ति जारी गरि...

























