काेभिड १९ काे डरले घर फर्कन चाहनेहरूलाई सुरक्षित रूपमा पठाऔँ : सांसद श्रेष्ठ
काठमाडौं - समाजवादी पार्टीका सहअध्यक्ष तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले उपत्यकाका सहरहरूमा साना साना तर जोडिएका घरमा धेरै सङ्ख्यामा मानिसहरू बसी रहेकाले जीवन कष्टकर बनेको जनाएका छन् । उनले भने, ‘दैनिक श्रम गरेर...
बिजुली महसुल वैशाखभित्र तिरेमा जरिबाना छुट : कुलमान घिसिङ
काठमाडाैं – नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल यही वैशाखभित्र तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको छ ।
निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिबाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार फागुन र...
एक दशकपछि नासाले पठायाे अन्तरिक्षमा मानव
एजेन्सी - अमेरिकी अन्तरिक्ष संस्था नासाले आगामी महिना अमेरिकी भूमिबाट दुई अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउने भएको छ।
फ्लोरिडाको केनिडी अन्तरिक्ष केन्द्रबाट मे २७ मा नासाले दुई अन्तरिक्ष यात्री इन्टरनेसनल स्पेस स्टेसनमा पठाउने बीबीसीले जनाएको छ।
नासाले...
काेराेना भाइरसका कारण कोही भोकै बस्नु पर्दैनः सांसद बस्नेत
भक्तपुर- सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोभिड–१९ का कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गर्नुभएको छ ।
अलपत्रलाई भोकै हुन नदिने बताउँदै उहाँले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका...
नेपालमा काेराेना संक्रमितको संख्या ३१ पुग्यो
काठमाडौं - नेपालमा थप एक कोरोना संक्रमित फेला परेको छ । कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार कोभिड १९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको...
प्रधानमन्त्रीद्वारा चिकित्सकलाई बधाई
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।
कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी कोरोना संक्रमित युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध...
देशका ७७ जिल्लामै र्यापिड परीक्षण शुरु
काठमाडौं - कोभिड–१९ का बिरामी पहिचानका लागि ¥यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र...
फिफा २०२२ सार्न फिफा पूर्वअध्यक्षको सुझाव
काठमाडाैं - फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले २०२२ को विश्वकप फुटबल अमेरिकामा सार्न सुझाव दिएका छन् । उनी यतिबेला प्रतिबन्धमा छन् । सन् २०२२ को विश्वकप कतारमा हुँदै छ । उनकै समयमा २०२२मा विश्वकप कतारलाई...
काठमाडौंकी कोरोना संक्रमित युवती पूर्ण रूपमा स्वस्थ
काठमाडौं - कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौंकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी...
व्यस्त सहरमा पैसा छरेर भाग्ने दुई महिला पक्राउ
जनकपुर - प्रदेश २ को राजधानी जनकपुरको व्यस्त सडकमा पैसा छरेर फरार दुई जना महिलालाई आज प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाजिल्ला प्रहरी कार्यालयले दिएको प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पैसा छरेर फरार नन्द र...

























