एसियाकाे सबै भन्दा सानाे राष्ट्र माल्दिभ्सबारे रोचक तथ्य

एजेन्सी - एसियाको सबैभन्दा ठूलो देश चीन हो भने सबैभन्दा सानो देश कुन हो ? धेरैलाई थाहा नहुन सक्दछ कि एसियाको सबैभन्दा सानो देश हाम्रै दक्षिण एसियाली मुलुक माल्दिभ्स हो । सन् १९६५ मा ब्रिटिस...

नेपाल प्रहरीको दुर्व्यवहार विरुद्ध वीरगंजका औषधी पसल बन्द

वीरगंज – प्रहरीको दुर्व्यवहारको विरुद्धमा वीरगंजका औषधी पसलहरु बन्द गरिएको छ । नेपाल औषधी व्यवसायी संघ नारायणीका अध्यक्ष ताजुद्धिन अन्सारीलाई वीरगंजको घण्टाघरमा प्रहरीले दुर्व्यवहार गर्दै उनी चढेको मोटरसाईकल नियन्त्रणमा लिएपछि औषधी व्यवसायीले पसल बन्द गरि...

अफ्रिकाका तीन लाख मानिस महामारीको जोखिममा : डब्ल्युएचओ

काठमाडौं –  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अफ्रिकाका ३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणको जोखिममा रहेको चेतावनी दिएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै डब्ल्युएचओले उक्त चेतावनी...

काेराेना काेषमा प्राइमद्वारा पौने २ करोड सहयोग

काठमाडौं - प्राइम कमर्सियल बैंकले कोरोना भाइरससँग लड्न पौने २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १...

एस्टोरोइड पृथ्वीमा आइपुग्ने सम्भावना शून्य : चिनियाँ खगोलविद्

एजेन्सी - एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको एउटा ग्रहिका (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू सही नभएको पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले शुक्रबार जनाएका  छन् । अमेरिकी अन्तरिक्ष...

लकडाउनकाे फाइदा जंगली जनावरलाइ

एजेन्सी - कोरोना भाइरसका कारण अधिकांश देशहरुले महामारी फैलिनबाट रोक्नको लागि पूरा देश लकडाउन गरेका छन् । जसका कारण मानिसहरु घरमा कैद भएका छन् । व्यस्त ठाउँहरु समेत सुनसान बन्न थालेपछि दक्षिण अफ्रिकाको राजधानी केप...

कोभिड-१९ बाट फुटबल लिजेन्ड हन्टरको निधन

एजेन्सी -  लिड्स युनाइटेडका महान खेलाडी नोर्मन हन्टरको कोरोना भाइरस संक्रमणका कारण ७६ वर्ष उमेरमा आज निधन भएको छ। लिड्स युनाइटेडको सफल युगमा हन्टर टीमका महत्त्वपूर्ण खेलाडी थिए। सेन्टर ब्याक हन्टरलाई ट्याकलका माहिर मानिन्थे। लिड्स...

सोनि राजभण्डारीको स्वरमा नेपालभाषामा राष्ट्रिय गान

स्वां सलंसः माः छ माः हे झी छधीपिं नेपाःमि सार्वभौमं ब्यानाच्वंपिं मेचिं महाकालि | प्रकृतिया कोति कोति सम्पदाया गाबलं वीरतय् गु हिं ज्यानाव स्वतन्त्रं व थातन | ग्यानभुमि सान्तिभुमि तराइ, पहाद, हिमाल धी छधीगु झीत यःगु माम देस नेपाल...

इन्टरनेट सेवा नकाट्न दूरसञ्चार प्राधिकरणकाे निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा ग्राहकको इन्टरनेट सेवा नकाट्न सेवा प्रदायकलाई निर्देशन दिएको छ। केही इन्टनेट सेवा प्रदायकले समयमा महसुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै...

विश्वभर काेराेनाकाे संक्रमणबाट १ लाख ५२ हजारको मृत्यु, २२ लाखभन्दा बढि संक्रमित

काठमाडाैं - कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ९ सय ६८ जना पुगेको छ। कोरोनाले २२ लाख २० हजार जना संक्रमित भएका छन् । त्यस्तै ५ लाख ६७ हजार जना...

RECENT POSTS

HOT NEWS