सातदोबाटोस्थित एन्फा एकेडेमी क्वारिन्टिनका लागि प्रयोग हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा एकेडेमीको भवन क्वारिन्टिनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाको आग्रहमा एन्फाले एकेडेमी भवन प्रयोगका लागि दिन लागेको हो । मेयर चिरिबाबु महर्जनसहिटको टोलीले...

कोरोना संक्रमितलाई निको बनाउने औषधी

एजेन्सी - कोरोना भाइरसका संक्रमितमाथि एउटा औषधी परीक्षण भयो । औषधी थियो रेमडेसिभिर । यसले संक्रमितलाई छिट्टै निको बनाएको दाबी गरिएको छ । सीएनएनले सिटाट न्युज रिपोर्ट उल्लेख गर्दै औषधी परीक्षणबारे उल्लेख गरेको छ ।...

स्वीडेनकी राजकुमारी अस्पतालमा …

एजेन्सी - कोरोना महामारीले यस बेला सारा विश्वलाई ग्रस्त बनाएको छ । यसविरुद्धको औषधि बनाउन वैज्ञानिकहरु लागि परेका छन् । साथै डाक्टरहरु संक्रमितहरुको उपचारमा दिनरात खटिएका छन् । यसैबीच स्विडेनकी राजकुमारी सोफिया कोरोना भाइरसका संक्रमितहरुलाई...

प्रहरीकाे दुव्यवहारप्रति  मानवअधिकार आयोगकाे अापत्ति

काठमाडौं  -लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले चिकित्सक र सर्वसाधारणमाथि कुटपिट र दुव्र्यवहार गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आयन्दा यस्ता कार्य नदोहोर्‍याउन सचेत गराएको छ। प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.शम्भु खनाल, डा.तेजप्रकाश रौनियार र...

कोरोना कोषमा एनसीसी बैंकको १ करोड सहयाेग

काठमाडौं–नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरग्त नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ प्रदान गरेको छ । उक्त रकम मध्ये ६५ लाख संघीय...

आर्थिक वर्षमा विनियोजित बजेट साढे नौ करोड सञ्चित कोषमा जम्मा

काठमाडौं - राष्ट्रपतिको कार्यालयले आफ्ना लागि चालु आर्थिक वर्ष २०७६ / ०७७ मा विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटमध्येबाट रु नौ करोड ५० लाख नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना...

नेपालमा थप १४ जनामा कोरोना संक्रमण : संक्रमित संख्या ३० पुग्यो

काठमाडौं - सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि गरेको छ । ‘आज एकै दिन १४ जना थपिए, जसमा उदयपुरका १२ र चितवनका दुई जना छन्’ स्वास्थ्य मन्त्रालयले जनाएकाे...

सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने ? प्रमले मन्त्रीहरुलाई बालुवाटार बोलाएर साेधे

काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्ने छलफल गरेको छ ।  समितिमा सहभागी एक मन्त्रीले अलपत्र परेका सर्वसाधारणका लागि विशेष राहत प्याकेज...

रुखको टुप्पामा घर

एजेन्सी - कोरोना भाइरस रोकथामका लागि विश्वका धेरै देशहरूले अहिले लकडाउन गरिरहेका छन् । झण्डै १० हजार संक्रमित रहेको छिमेकी मुलुक भारतमा पनि लकडाउन जारी छ । लकडाउनले काम बन्द भएपछि धेरै मानिसहरू सहरबाट गाउँ...

कोरोना संक्रमणपछि नेपालको परिकल्पना–३

– निमकान्त पाण्डे बिश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड–१९, कोरोना भाइरसको संक्रमणले नेपाली जनमानसमा नेपाल भित्र मानवीय क्षति नपु¥याएको भनेर हमी मख्ख परिरहकै अवस्थामा नेपालीहरुको मन दुखाउने गरी बिदेशतिरबाट समाचारहरु आउन थालेका छन् । बैदेशिक रोजगारीका...

RECENT POSTS

HOT NEWS