चीनले कोरोना महामारीका बारेमा ‘कडा प्रश्न’हरूको जवाफ दिनुपर्छ : बेलायती विदेशमन्त्री
एजेन्सी - बेलायत र उसका सहयोगीहरूले कोरोना भाइरस प्रकोपका बारेमा चीनलाई 'कडा प्रश्नहरू' सोध्ने जनाएकाे छ।
'यो संकट पछि हामी पहिलाको जस्तैगरी व्यापार गर्न सक्दैनौं', बेलायती विदेशमन्त्री डोमिनिक राबले बिहीबार बिहान भने।
'हामीले भाइरस कसरी सुरु...
औषधि किनेर फर्केकालाई प्रहरीले कुटेकाे (भिडिओ)
काठमाडाैं - लकडाउनमा बुधबार राति महाराजगंज टिचिंङ् हस्पिटलमा ड्युटी सकेर घर फर्किरहेका चिकित्सकहरू माथि कुटपिट भएको थियो। यस घटनाको बिहिबार दिनभर चर्को बिरोध भएकाे छ ।
तर बिहिबार साँझ नै प्रहरीले कलंकी चोकमा आफ्नो बल...
रिलायन्स इन्स्योरेन्सको कोरोना कोषमा ७ लाख ५० हजार सहयोग
काठमाडाैं - रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
लिमिटेडले हालको यस विषम परिस्थितिमा विश्व नै रोगको रोकथाममा लागि परिरहेको अवस्थामा सबैको...
स्वदेश फर्किएर काठमाडाैं बसाेबास गर्नेकाे र्यापिड टेस्ट हुने
काठमाडाैं - काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरमा बसोवास गर्दै आएका र उनीहरूको सम्पर्कमा रहेका सबैको र्यापिड टेस्ट गर्ने भएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना पुष्टि भएपछि महानगरले बुधबारदेखि र्यापिड टेस्ट थालेको...
युरोपियन च्याम्पियन्स लिगको फाइनल अगस्ट २९ मा गर्ने तयारी
एजेन्सी - युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल अगस्ट २९ मा गर्ने तयारी गरेको छ ।
युईएफले कोरोना भाइरसको कारण स्थगित भएका फुटबल प्रतियोगिताहरु पुनः सञ्चालन गर्ने विषयमा अप्रिल २३ मा...
ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेनरिक बर्खास्त
एजेन्सी - कोरोना भाइरस संक्रमण रोक्ने मुद्दामा विवाद भइरहेको बेला ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका छन् । राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई पदबाट हटाएका हुन् ।
दुवै नेताहरुको मतभेद आइतबार सार्वजनिक भएको थियो...
लकडाउनमा भियतनामका जनतालाई एटीएमबाट निःशुल्क चामल
एजेन्सी - लकडाउनका कारण समस्यामा परेका जनताहरुको दैनिकी सहज पार्नका लागि दुनियाँका लोक कल्याणकारी सरकारहरुले अनेक खालका उपाय अवलम्बन गरिरहेका छन् ।
दक्षिणपूर्वी एसियाली देश भियतनामले जनतालाई चामल बाँड्नका लागि एउटा अनौठो उपाय अपनाएको छ...
विजयी घोषित भएका विश्वका १० उत्क्रष्ट फाेटाे
काठमाडौं । विश्व फोटोग्राफी संगठनले १० उत्क्रष्ट विभिन्न विधाका फोटोहरुलाई विजयी घोषण गरेको छ । सोनी विश्व फोटोग्राफी पुरस्कारले आयोजना गरेको उक्त खुल्ला प्रतियोगितामा १०० जना फोटोग्राफर मनोनयनमा परेका थिए ।
एजेन्सी
तस्वीर : बीबीसीबाट
एसइईबारे भिडियो कन्फरेन्समार्फत शिक्षामन्त्रीको सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग छलफल
काठमाडौं - कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री...
अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक
एजेन्सी - कोरोना भाइरस संक्रमण फैलिरहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक गरेका छन् ।
राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै ट्रम्पले तीन चरणमा लकडाउन खुला गर्ने...

























