हामी किन यति धेरै कमजोर भयौं ?

 युवराज संग्रौला जब राष्ट्र कमजोर हुन्छ, त्यसले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ, तर एउटा समस्या भने सबैभन्दा डरलाग्दो हुन्छ– त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव हुन्छ । यो सन् १९१२ मा पेकिङ्ग विश्वबिद्यालयका एकजना प्राध्यापकले...

आफूलाई जनप्रतिनिधि भएकोमा लज्जाबोध : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले लकडाउनका कारण अलपत्र परिरहेका मजदूर र अन्य मानिसहरु हिँडेर घरतर्फ लागिरहेको तस्बिर सामाजिक सन्जालमा पोष्ट गर्दै सरकारले उचित व्यवस्थापन गर्न नसक्दा आफूलाई जनप्रतिनिधि भएकोमा...

बन्दाबन्दी थप कडा पार्दै प्रशासन

काठमाडौं - बाग्मती प्रदेशका विभिन्न जिल्लामा सरकारद्वारा घोषित लकडाउनलाई थप कडा पारिने भएको छ । कतिपय जिल्लामा तरकारी तथा फलफूल किन्न पनि प्रतिबन्ध लगाइएको छ भने कतै सवारी पाससमेत खारेज गरिएको छ । यसैगरी प्रदेशभित्रका जिल्लामा भारत...

काेभिड १९ बाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार नाघ्यो, २१ लाख ८०...

काठमाडौं - कोरोना भाइरस (काेभिड १९) को बढ्दो संक्रमणबाट विश्वभर एक लाख ४५ हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक लाख...

आजकाे माैसम : मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडाैं –  आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्न सक्ने मौसमविद्ले जनाएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम सामान्यतया बदली भइ मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा...

मौलिक लोकभाका ‘चरी बस्यो’ भिडियाे सार्वजनिक

काठमाडौं : लकडाउनकाे समयमा गायिका हरिमाया गुरुङ र सीता गुरुङको मौलिक लोकभाका ‘चरी बस्यो’ सार्वजनिक भएको छ। यस गीतमा हरिमाया गुरुङ, सीता गुरुङ, राजु गुरुङ, कृष्ण गुरुङ र आइतराम गुरुङको स्वर छ। गायिकाद्वय हरिमाया र...

काेभिड १९ बाट विदेशमा १४ नेपालीको मृत्यु, २ सय संक्रमित

काठमाडौं - काेभिड १९ बाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित  भएका छन् । बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट...

ओम्नीलाई कालोसूचीबाट जोगाउन चलखेल सुरु

काठमाडौं - ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिले सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेपछि स्वास्थ्यसेवा विभागले उक्त कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। निर्णय भएको निकै दिन बितिसक्दा पनि कम्पनीलाई कालोसूचीमा राख्ने काम हुन सकेको छैन।...

खाडीकाे निर्णयले सरकार अन्योलमा

काठमाडौं - खाडी राष्ट्रमा कोरोना भाइरस (काेभिड १९) को संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्। करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब इमिरेट्स (यूएई) र...

१३ औं साग पदक विजेताले पाए नगद पुरस्कार

काठमाडौं - नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ । जम्मा ४ सय ३५ पदक विजेता खेलाडीका लागि १७ करोड...

RECENT POSTS

HOT NEWS