रुकुमका दुई जनाको पीसीआर परीक्षणपोजेटिभ
धनगढी - रुकुम पश्चिमका दुई जनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
गत सोमवार सुर्खेतबाट ९९ जनाको थ्रोट स्वाव परीक्षणका लागि कैलाली पठाइएकोमा रुकुम पश्चिमका ३९ जनाको स्वाबमध्ये दुई जनाको परीक्षणको रिपोर्ट पोजेटिभ...
किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ
सप्तरी - १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका-२ कमलपुर बस्ने १९ वर्षीय रामजिवन यादव पक्राउ परेका छन् ।
यादवले ती किशोरीलाई ललाई फकाई टेलिफोनमार्फत घरबाट बाहिर बोलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको...
एनआइसीद्वारा सात प्रदेशलाई १५/१५ लाख सहयाेग
काठमाडौं– एन आई सी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई एक करोड पाँच लाख सहयोग गरेको छ ।
बैंकले देशका सातै प्रदेश सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम,...
स्वास्थ्य मन्त्रालयको अपिल : विदेशबाट आएकाहरुले र्यापिड टेस्ट गराउनुस्
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतमा विदेशबाट आएका सबैलाई र्यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण गर्न आह्वान गरेको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको...
कोभिड १९ बाट संक्रमित भइ बेराजगार भएका नेपालीलाई उद्धार गरी ल्याउन सर्वोच्चको आदेश
काठमाडौं – सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेर कोरोना भाइरसका कारण प्रभावित आफ्ना नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन अन्तरिम आदेश दिएको छ।बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोभिड १९ बाट संक्रमित भएका, रोजगारी गुमाएका आफ्ना...
भारतकाे राजधानी दिल्ली सहित ६ सहर रेड जोनमा
एजेन्सी– भारतले राजधानी दिल्ली, मुम्बइमा सहित ६ ठुला सहरलाई रेड जोनमा राखेको छ।
कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि भारती सरकारले संक्रमणको अवस्थालाई आधार मान्दै देशलाई तीन तह (जोन) मा विभाजन गरेको हो। बुधबार जारी गरेको...
दक्षिण कोरियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति मून जाए–इनको पक्षको जित
एजेन्सी - दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाए–इनको पक्षमा जनलहर देखिएको छ ।
राष्ट्रपति मूनको डेमोक्र्याटिक पार्टीले...
संकटमा कार्यकर्तालाई जागिर खुवाउने होइन: कांग्रेस
काठमाडाैं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी संकटका बेला सरकार राजनीतिक नियुक्ति गरेर बसेको आरोप लगाएको छ।
जनता र राष्ट्रको सुरक्षा गर्नु अहिलेको परिस्थितिमा सरकारको पहिलो कामअहिले कार्यकर्तालाई जागिर खुवाउने बेला होइन: कांग्रेस भए...
काेभिड १९ बाट अमेरिकामा मर्नेको संख्या ३० हजार नाघ्यो
एजेन्सी - कोरोना भाइरसका कारण मर्नेको संख्या अमेरिकामा ३० हजार नाघेको छ। बुधबारसम्म त्यहाँ मृतकको संख्या ३० हजार ८ सय पुगेको रोयटर्सले जनाएको छ।
अमेरिकाभर बुधबारमात्र दुई हजार ३ सय ७१ जनाको ज्यान गएको छ।...
‘वान सिनेमाज’ काे अायाेजना टिकटक प्रतियोगिता हुने
काठमाडौं - बानेश्वरस्थित 'वान सिनेमाज' ले टिकटक प्रतियोगिता गर्ने भएको छ। प्रतियोगीले कुनै पनि एक फिल्मको संवादमा भिडियो बनाउनु पर्नेछ। बनाएको उक्त भिडियोलाई 'वान सिनेमाज' को अफिसियल फेसबुक पेजमा गरिएको पोस्टमा कमेन्ट गर्नुपर्नेछ। अप्रिल...

























