सिटिजन लाइफद्वारा कोषमा ७ लाख ५० हजार सहयोग

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यालयहरुले स्थानिय निकायसँग सहकार्य गरि महामारी सचेतना...

कोभिड १९ बाट बेलायतमा लक्ष्मण श्रेष्ठको निधन

काठमाडाैं - कोरोना भाइरस (कोभिड १९) बाट संक्रमणबाट बेलायतमा बुधबार थप एक नेपालीको मृत्यु भएको छ । बेलायतस्थित साउथ ईस्ट लण्डनको प्लमस्टिडमा बस्दै आएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठको कोरोनाको संक्रमणबाट निधन भएको हो । पुर्ख्यौली घर...

राष्ट्रपति ट्रम्पको निर्णयमाथि विश्व स्वास्थ्य संगठनको यस्तो प्रतिक्रिया

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ति मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको रकम रोक्ने घोषणा गरेका थिए । अमेरिकाले डब्ल्यूएचओलाई हरेक वर्ष ४० देखि ५० करोड डलर रकम उपलब्ध गराउँदै आएको...

आजकाे माैसम : असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना

काठमाडौं - आज बिहीबार दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्विमी वायुको आंशिक प्रभाव कायमै रहेकोले बेलुकासम्म देशका मध्य र पूर्वका केही स्थान तथा पश्विमी...

मास्क घोटला प्रकरणमा जर्मनीले आइरिस नागरिकमाथि अनुसन्धान सुरु

एजेन्सी – कोरोना भाइरसको महामारीले आक्रान्त भइरहँदा लाखौं युरोका मास्क घोटला प्रकरणमा जर्मनीले एक जना आइरिस नागरिकमाथि अनुसन्धान सुरु गरेको छ । अनलाइन सप्लायर्सबाट एउटा जर्मन कम्पनीले करिव १ करोड ५० लाख युरो वरावरको १...

आज खुल्ने मेगा बैंकको ३७ शाखा कुन प्रदेशमा कति ?

काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले बुधवार आज ३७ शाखा खुल्ला गर्ने भएको छ ।  बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई...

आईएमएफले जनायाे – एसियाली मुलुकहरूको विकास रोकिन्छ

एजेन्सी - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ६० वर्षमा पहिलोपटक यसपालि एसियाली देशहरूको विकास रोकिने जनाएकाे  छ । एसियाली देशहरूको विकासमा कमी आउँदा वैश्विक वित्तीय संकटको वार्षिक औसत विकास दर ९४.७ (प्रतिशत) वा एसियाली वित्तीय...

सिटिजन्स बैंकको ३५ शाखा खुला हुने

काठमाडाैं -  लकडाउनलाई दृष्टिगत गर्दै सिटिजन्स बैंकले आज बिहीबार  ३५ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई  ११ देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई नियन्त्रण...

दुबईबाट फर्किएका झापाका युवामा कोरोना पोजेटिभ

काठमाडौं -  झापामा र्यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी गर्दा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिनेमा दुबईबाट घर फर्किएका झापाका एक युवा रहेका छन् । आरडिटी परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको...

१५ हजार ८ सयको कोरोना परीक्षण

काठमाडाैं  - नेपालमा हालसम्म १५ हजार ८ सय जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार घाँटीको स्वाबको नमुना परीक्षण पिसिआरबाट ६ हजार ८ सय ७१ जनाको र रगतको नमुना परीक्षण गरिने...

RECENT POSTS

HOT NEWS