सनसिटी अपार्टमेन्टमा बस्ने २९६ जनामा रिपोर्ट `नेगेटिभ´
काठमाडौं - पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)विधिबाट कोरोना संक्रमण परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि विगत...
किनपा १० वडा अध्यक्षद्वारा भ्रामक समाचार बारे जारी गरेकाे प्रेश वक्तब्य भिडियाे
काठमाठाैं - कीर्तिपुरमा गर्भवती महिलालाई डेरावाट निकालेको भनी एक राष्ट्रिय दैनिक पत्रिकामा आएको समाचारको बारेमा कीर्तिपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष अमन महर्जनले जारी गर्नु भएको वक्तब्य भिडियो सहित ।
फेरि एकपटक कोरोनापछि नेपालको परिकल्पना
-निमकान्त पाण्डे
सरकारले फेरि लक डाउनको अवधि बढाएको छ । बैशाख १५ गतेसम्म लक डाउनको आदेश भएको छ । छिमेकी देश भारतले जे गर्छ त्यही गर्नु पर्ने नेपालको बाध्यता खुला सिमानाले सृजना गरेको हो भन्ने...
सेलपेका नयाँ सुविधाहरू यस्ता छन्
काठमाडौं - भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नयाँ सुविधा थपेको जनाएको छ ।
सेलपे मोबाइल वा वेब एप्लिकेसन प्रयोग गरी सहज रूपमा सेलपेसँग आबद्ध भएका विभिन्न बिमा कम्पनीको बिमा रकम भुक्तानी र स्याकार...
सामाजिक सञ्जाल मार्फत घोषणा गरे ‘खैला बैला’
काठमाडाैं - विश्वका शक्तिशाली राष्ट्रलाई समेत थिलथिलो बनाएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल गएको तीन हप्तादेखि लकडाउनमा छ । यो समयमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा सबै बन्द छन् । जसको प्रत्यक्ष असर नेपाली...
एनआइसी एशियाको भित्ते तथा टेबल पात्रो सार्वजनिक
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ ।
विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट...
नेपाल टेलिकमकाे ई-पास लिन मिल्ने वेबसाइट प्रयोग गर्दा डाटा शुल्क नलाग्ने
काठमाडाैं - नेपाल टेलिकमले कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले नेपाल सरकारको ई–पास सम्बन्धी वेब पोर्टल प्रयोग गर्दा खपत हुने मोबाइल डाटा लकडाउन अवधिभरको लागि निशूल्क गरेको छ ।
यस्तै हाल मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा अत्यावश्यक सेवा...
लकडाउनमा पनि नेकपाका नेता पुनः गिरफ्तार
काठमाडौं - संसारभर कोरोना भाइरसको संक्रमण बढिरहेको बेलामा अधिकाशं देशहरूले ठूलाठूला केसका कैदी बन्दीलाई रिहाइ गरिरहेको समयमा दाङमा भने राजनीतिक आस्थाका बन्दीहरूलाई पनि अमानवीय तरिकाले प्रहरीले पुनः गिरफ्तार गरेर एक जिल्लाबाट अर्को जिल्ला लगेको...
खुला भ्रष्टाचार विरुद्ध कविता प्रतियोगिता हुने
काठमाडौं - विश्वव्यापी खुला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । हेम सरिता पाठक फाउन्डेसनले कविता प्रतियोगिता आयोजना गर्न लागेको हो ।
कविताको विषय तथा सन्दर्भ भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्ने आयोजकले...
कोभिड–१९ रोकथाम नियन्त्रणमा नेकपाका कार्यकर्ता परिचालन गरिने
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ ।
प्रदेश पदाधिकारीको ‘भर्चुअल मिटिङ’ले पार्टी इञ्चार्जदेखि टोल कमिटीसम्मलाई कोरोना रोकथाम...

























