एएफसीद्वारा खेल स्थगित

एजेन्सी - एसियाली फुटबल सङ्घ (एएफसी) ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ। मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन...

कोरोना संक्रमित दोब्बर

काठमाडौं - नेपालमा पछिल्लो तीन दिनमा सातजना नयाँ कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । कुल १४ संक्रमितमध्ये तीन दिनमा संख्या दोब्बर भएपछि शतर्कता बढाइएको छ । टेष्टका दायरा बढाइएपछि संक्रमित संख्या बढ्ने यस...

कोरोनाको डरले नेपालीले मुम्बईमा गरे आत्महत्या

एक जना ४० वर्षीय नेपालीले भारतको मुम्बईमा कोरोना भाइरस संक्रमणको डरले आत्महत्या गरेको स्थानीय मिडियाले उल्लेख गरेका छन्। स्थाीय प्रहरीलाई मृतकका भाइले उनलाई रुघा लाग्नुका साथै ज्वरो पनि आएको जानकारी दिएको मुम्बई मिररले आफ्नो अनलाइन संस्करणमा...

आज मेगा बैंकको यी शाखा खुला हुने

काठमाडाैं - लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले आज बुधवार ४० शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई...

लकडाउन वैशाख १५ गतेसम्म हुने

काठमाडौं - वैशाख ३ गतेसम्म गरिएको लकडाउन लम्बिएको छ ।  सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ  । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने...

डब्लूएचओलाइ दिँदै आएको आर्थिक सहयोग रोक्न ट्रम्पको निर्देशन

एजेन्सी -  अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणमा डब्लूएचओले न्यूनतम दायित्व पूरा गर्न विफल भएको आरोप लगाउँदै सहयोग...

आज प्रभु बैंकका यी शाखा खुल्दै

काठमाडौं –लकडाउनलाई दृष्टिगत गर्दै प्रभु बैंकले आज बुधबार  ४० शाखा खुल्ला गर्ने भएको छ । बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई...

सांसद श्रेष्ठले भन्याे – निर्वाचन क्षेत्र विकास कोषलाई कोरोना नियन्त्रण तथा प्रतिरोध कोषमा राखौँ

काठमाडौं - समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठद्वारा कोविड–१९ ले सम्पूर्ण विश्व र नेपाल पनि अक्रान्त भइरहेको अवस्थामा झण्डै साढे र्सोह अरव रहेको निर्वाचन क्षेत्र विकास कोष कोरोना नियन्त्रण तथा प्रतिरोध...

कोभिड-१९ बाट १ लाख भन्दा बढीको मृत्यु, करिब ५ लाख निको भए

काठमाडौं  -  पछिल्लाे २४ घण्टाभित्र कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट  ७३ हजार बढी नयाँ संक्रमित थपिएका छन्। विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २० लाखनजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो...

थप दुईजना सहित कोरोना संक्रमित संख्या १६ पुग्यो

काठमाडौं - देशमा कोरोना भाइरसका संक्रमित १६ पुगेको छ । आज थप दुईजनाको संक्रमण पुष्टि भएको हो । उनीहरु पेप्सीकोलास्थित सनसिटीमा बस्दै आएका एकै परिवारका सदस्य हुन् । यसअघि १४ जनाको संक्रमण पुष्टि भइसकेको...

RECENT POSTS

HOT NEWS