राखेपका कर्मचारीले तलब काटेर राहत कोषमा ३२ लाख जम्मा

काठमाडाैं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड १९ राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ। राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी...

सनराइजको प्रादेशिक कार्यालय मार्फत सुरक्षात्मक उपकरण हस्तान्तरण

काठमाडौं– सनराइज बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेको छ ।  साथै बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान धरानका प्राध्यापक डा....

काेराेना भाइरस विरुद्धको प्रतिरक्षा अभियानमा एनएमबि

काठमाडौं– एनएमबि बैंकले काेराेना भाइरस (कोभिड–१९) विरुद्ध प्रतिरक्षाको लागी सरकार र जनतालाई सहयोग पु¥याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ । बैंकले यी प्रयासहरुले...

बेसारका फाइदाहरू

भान्साको अनिवार्य आवश्यक्ता हो, बेसार । दाल–तरकारीमा बेसार नभई हुन्न । किन बेसार नभई हुन्न ? प्रायः लाई लाग्न सक्छ, बेसार प्रयोग गरिएन भने दाल–तरकारीको रंग फिका हुन्छ । हेर्दा स्वादिलो देखाउनका लागि बेसार प्रयोग...

भारतमा ३ मे सम्म लकडाउन

एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् । ‘अब...

स्वाइन फ्लूभन्दा १० गुणा बढी कोरोना खतरनाक : ब्लुएचओ

एजेन्सी - विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरसको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने जनाएका  छन् । डा. टेड्रोसले खोपबिना कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा कुनै पनि हालतमा रोक्न...

चर्चित गायक ढकालको ‘बिहान उठ्ने बित्तिकै’ गीतको भिडियो सार्वजनिक

काठमाडौं – चर्चित गायक रामकृष्ण ढकालको 'बिहान उठ्ने बित्तिकै' बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको यस गीतको भिडियो सोमबार नयाँ बर्षको पहिलो दिन सार्वजनिक गरिएको हो...

सर्वकालीन सर्वोत्कृष्ट गोलरक्षक पिटर बोनेट्टीको निधन

एजेन्सी - बेलायतको राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक पिटर बोनेट्टीको निधन भएको छ। बोनेट्टीको आइतबार राति ७८ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएकाे छ। उनी लामो समयदेखि बिरामी थिए। बोनेट्टी इङ्लिस प्रिमियर लिग...

काठमाडाैंमा एकै परिवारका तीन जनामा काेराेना संक्रमण

काठमाडाैं -  काठमाडाैंको पेप्सिकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण भएको छ । एकै परिवारमा तीन जनाको यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ...

रासपा नेपालका अध्यक्षद्वारा नव वर्षको शुभकामना व्यक्त

काठमाडौं - राष्ट्रिय समाजवादी पार्टी, नेपालका अध्यक्ष रुद्रजंग पुलामीले नव वर्ष २०७७ सालको शुभकामना व्यक्त गरेका छन् । आज एक प्रेस विज्ञप्ति निकाल्दै अध्यक्ष पुलामीले नँया वर्षको शुभकामना व्यक्त गरेका हुन् । यस्तो छ प्रेस...

RECENT POSTS

HOT NEWS