‘नियम बनेपछि सारी लगाएरै फुटबल खेलौंला’
– रमा सिंह, पहिलो कप्तान – नेपाली राष्ट्रिय महिला फुटबल टोली
कुनै बेला फुटबल खेल मात्रै नभएर नेपालको खेल संस्कृति नै बनेको थियो । सन् १९९० को दशकमा फुटबल प्रतियोगिता हेर्न रंगशाला पुग्ने जमात झैं...
कोरोना पछिको नेपालको परिकल्पना
–निमकान्त पाण्डे
कोरोना भाइरसको बिश्वब्यापी संक्रमणले संसारका बिकसित देशहरुको अर्थतन्त्रमा समेत गम्भिर धक्का परेको स्पष्टै छ । अझै कति बिकराल अवस्था आउने हो भन्ने कुराको अनुमान अहिल्यै गर्नु हतारो हुनेछ । हाम्रो देश पनि संसारमा...
बैशाख २ गतेदेखि इ–पासको व्यवस्था : गृहमन्त्री थापा
काठमाडौं - कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ ।
गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार...
कोभिड १९ विरुद्ध लड्न हस्पिटल दिने डोग्बाको घोषणा
एजेन्सी - आइभरिकोष्ट तथा चेल्सीका पूर्वस्टार डिडियर ड्रोग्बाले आइभरिकोष्टमा रहेको आफ्नो हस्पिटल कोरोना भाइरस कोभिड १९ विरुद्ध लड्नका लागि प्रयोग गर्न प्रस्ताव गरेका छन् । ड्रोग्बाले आइभरिकोष्टका लागि १०५ खेल खेल्दै ६५ गोल गरेका...
अर्को वर्षसम्म क्रिकेट प्रतियोगिता नहुने
एजेन्सी - पाकिस्तानी तिब्र गतिका बलर सोएब अख्तरले अर्को वर्षसम्म कुनै क्रिकेट प्रतियोगिता हुन नसक्ने बताएका छन् । उनले यस वर्ष अस्ट्रेलियामा हुने तय भएको टी–ट्वान्टी विश्वकप क्रिकेटको सम्भावना पनि न्यून भएको बताएका छन्...
एक व्यक्तिलाई कोरोना संक्रमण हुँदा १४ वटा गाउँलाई ‘सेल्फ क्वारेन्टाइन’
एजेन्सी- भारतको उत्तर प्रदेशमा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिँदा आसपासका १४ वटा गाउँलाई ‘सेल्फ क्वारेन्टाइन’ गरिएको छ। बदाउन जिल्लाका १४ गाउँलाई क्वारेन्टाइन गरिएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
आन्ध्र...
नववर्ष २०७७ को प्रारम्भिक महिनामै कोरोना नियन्त्रण हुने उपराष्ट्रपतिको विश्वास
काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोभिड–१९ विरुद्धको सङ्घर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताउनुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उहाँले...
एनआइसीका ग्राहकले अनलाइनमार्फत सामान खरिद गर्दा १०% छुट पाउने
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाइन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने भएको छ ।
दराज अनलाइनमा रहेको बीग...
कोरोना नियन्त्रण गर्न सरकारले ६ वटा ‘टी फर्मुला’ अघि ल्यायाे
काठमाडौं - कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले ६ वटा टी (T) फर्मुलाको रणनीति अघि सारेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणको विकासक्रमसँगै सरकारले रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेको जानकारी दिँदै अहिले...
नयाँ वर्षले सुस्वास्थ्य एवं समृद्धिको यात्रामा सफलता मिलोस् : पूर्वअध्यक्ष रेग्मी
काठमाडौं - मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षले कोरोनालाई परास्त गर्दै नेपाली जनताको सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सफलता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । नव वर्ष २०७७ का उपलक्ष्यमा आज दिनुभएको...

























