प्रहरी देख्नेबित्तिकै बेहोसपछि वृद्धाको मृत्यु
सप्तरी - जिल्लाकाे खडक नगरपालिकामा ‘लकडाउन’ पालना गराउनेक्रममा खटिएका प्रहरी देख्नेबित्तिकै बेहोस भएर एक वृद्धाको ज्यान गएको छ ।
खडक नगरपालिका वडा नम्बर–६, वीरपुरकी ६५ वर्षीया वृद्धा जैनव खातुन सोमबार आफ्नै घरअगाडिको ट्रयाक्टर घरभित्र लग्नेक्रममा...
सिटिजन्स बैंकको डिजिटल भर्सनको क्यालेन्डर सार्वजनिक
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वि.सं.२०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।
बैंककोे बिदाको सूची समावेश गरि पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो । बैंकका प्रमुख कार्यकारी...
संकटकाे समयमा सँगै लड्न सकिन्छ : सभापति देउवा
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताउनुभएको...
मिथिलाञ्चलमा बैशाख २ गते जुडशीतल पर्व मनाइँदै
मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरुवा पर्व...
काेराेना संक्रमण सतर्कता अपनाइ एनआइसीद्वारा आफ्ना सेवाहरूलाई निरन्तरता दिदै
काठमाडौं– एनआइसी एशिया बैंकले कोभिड–१९ संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिइरहेको छ ।
कोरोनाभाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द...
यस बर्ष जिब्रो छेड्ने जात्रा पनि स्थगित
काठमाडौं - कोभिड– १९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलोपटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा मनाइने सम्पूर्ण जात्रा एवं पर्व भीडभाड नगरी मनाउने...
काेराेना संक्रमित बढिरहेकाले लकडाउन १५ दिन लम्बिने
काठमाडौं - सरकारले लकडाउन अझै लम्ब्याउने निश्चित भएको छ । भोलिसम्ममा सरकारले लम्ब्याउने घोषणा गर्ने भएको छ । ३ वैशाखमा दोस्रो चरणको लकडाउन अन्त हुनुअघि नै घोषणा हुने बुझिएको छ ।
कोरोना भाइरसको थप संक्रमित...
नेपालमा काेराेना संक्रमित संख्या १४ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कैलालीको लम्किचुहा...
सनराइजद्वारा नववर्ष २०७७ सालको क्यालेन्डर सार्वजनिक
काठमाडौं– सनराइज बैंक लिमिटेडले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिसकभरिङ नेपाल विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण...

























