मानवले अरूकाे निन्दा र स्तुतिबाट पर बस्नु नै उत्तम

काठमाडौं - भिष्मपितामह र युधिष्ठिरका वीचमा धर्म, अधर्म लगायतका विभिन्न विषयमा चर्चा चल्दै थियो । युधिष्ठिरले गरेका प्रश्नका उत्तर पितामहले दिदै थिए । एकपटक युधिष्ठिरले के गर्नाले मनुष्यको कल्याण हुन्छ भन्ने प्रश्न पनि गरेका...

परीक्षाको मिति नतोकिएकाले हल्लाको पछि नलाग्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईईसहित कुनै पनि परीक्षाको मिति नतोकिएको स्पष्ट पारेका छन् । मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत कुनै पनि परीक्षाको नयाँ मिति नतोकिएको स्पष्ट पारेका हुन् । एसईई...

‘सेल्फ क्वारेन्टाइन’ मा यसरी बस्नु हाेस्

एजेन्सी - कोरोना भाइरसका कारण सिर्जित लकडाउनको अवस्थामा तपाईं खाद्यान्न र अन्य सामाग्री जोहो गरेर राख्न सक्नुहुन्छ । तर यो ध्यानमा राख्नुपर्छ कि तपाईंले खाद्यान्न किन्दै गर्दा बजारमा कुनै अभाव सिर्जना नहोस् । अपतकालबाट...

मेगा बैंकद्वारा कोरोना कोषमा १ करोड ३५ लाख सहयाेग

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका...

नेपाल प्रवेश गर्न नदिनुको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडाैं - भारतबाट नेपाल भित्रने विभिन्न नाकामा रोकिएका नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेश गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। बुधबार अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले नागरिकलाई आफ्नै देश प्रवेशमा...

ठेलाबाट १२ सय किलोमिटर यात्रा गरी घर गए यी व्यक्ति

एजेन्सी -  दिल्लीमा मजदूरी गर्ने समीरुल १२ सय किलोमिटर ठेला चलाएर बिहारमा भएको आफ्नो घर आएका छन् । उनी १० दिनमा घर पुगेका हुन् । दिल्लीबाट बिहारको मधुबनी जिल्लामा रहेको सोठगाउँसम्म ठेला चलाएरै उनी आइपुगेका...

देशमा छैटौं कोरोना संक्रमित फेला

काठमाडौं - नेपालमा छैटौं कोराना संक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरकाे चैत्र ४ गतेकाे क्यू...

दाेषीलाई कारबाही गर्न सत्तारुढ नेकपाकाे माग

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले चीनबाट खरिद गरिएका औषधि र उपकरणमा अनियमितता भएको भन्दै दोषी माथि कारबाही हुनुपर्ने माग गरेका छन्। नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले संकटको घडीमा स्वयंसेवी रुपमा जनतालाई सहयोग...

स्पेनमा कोरोनाबाट एकै दिनमा आठ सय ६४ को मृत्यु

एजेन्सी - स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ को महामारीबाट एकै दिनमा स्पेनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या यो सब भन्दा बढी भएको...

चीनमा कुकुर-बिरालोको मासु उपभोगमा प्रतिबन्ध

एजेन्सी - चीनको दक्षिणपूर्वी सहर सेनजेनमा कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ । सेनजेन कुकुर र बिरालोको मासु बिक्री र खान प्रतिबन्ध लगाउने पहिलो चिनियाँ सहर बनेकाे छ । कोरोना भाइरस जंगली जनावरको...

RECENT POSTS

HOT NEWS