सस्तो सामग्रीको भुक्तानी सेलपेबाट गरे १० थान मास्क सित्तैमा
काठमाडौं - इकमर्स प्लेटफार्म सस्तो डिलका सामग्री खरिद गरी सेलपेबाट भुक्तानी गरे १० मास्क निशुल्क पाइने भएको छ। ई-कमर्स प्लेटफार्म 'सस्तो डिलु र सेलपेले आपसमा यस्तो सहकार्य गरिएको जानकारी दिएका हुन्।
लकडाउन बेला ग्राहकहरूलाई घरघरमा...
कीर्तिपुरमा वीर सहिदहरुको सम्झनामा रक्तदान हुने
काठमाडाैं - आगामी २०७६ चैत्र २२ गते शनिबारका दिन वीर सहिदहरुको सम्झनामा नासः पुचः कुटुझो:, कीर्तिपुरको आयोजनमा रक्तदान कार्यक्रम हुने भएको छ ।
बिश्व ब्यापी फैलिएको कोरोना भईरस (कोभिड १९) महामारीका कारण क्याम्प संचालन गर्न...
संकटको समयमा बिरामीलाई फर्काउने अस्पताललाई निर्मम कारबाही गर्ने विप्लवको चेतावनी !!
काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स’ङ्कटको बेलामा सर्वसाधारणको उपचार नगरी भाग्ने निजी अस्पतालहरूलाई कारबाही गर्ने भएको छ । त्यसैगरी नेकपाले कोरोनाका कारण देश लकडाउन भएको अवस्थामा भ्रष्टाचार गर्ने र कालोबजारी गर्नेहरूलाई पनि...
एनओसी नभएपनि विदेशमा रहेका नेपाली विद्यार्थी पैसा पठाउन सकिने
काठमाडाैं - विदेशमा रहेका नेपाली विद्यार्थीहरुलाई नेपालबाट आफ्ना आफन्तले नो अब्जेक्सन लेटर (एनओसी) नभए पनि ५ सय अमेरिकी डलर (करिब ६० हजार रुपैयाँ) सम्म पठाउन सक्ने भएका छन् । राष्ट्र बैंकले कोरोनाका कारण विश्वभरी...
उद्धार गरौं, मानवताको गीत आयाे
काठमाडौं - गायक राज सागरले बिहीबार कोराना भाइरस संक्रमणसम्बन्धी गीत ल्याएका छन् ।
‘उद्धार गरौं, मानवताको उद्धार गरौं’ बोलको गीत वसन्त चौधरीले रचना गरेका हुन् । संगीत राज सागर आफ्नै छ । यस्तै, राहुल विश्वकर्माको...
देशैभरिका यी हस्पितलहरूमा हुन्छ कोभिड १९ को उपचार (सूचीसहित)
काठमाडौं - सरकारले देशका मुख्य शहरसहित सातै प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको उपचार व्यवस्था मिलाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचार गर्न देशैभरका अस्पतालहरुको सूची सार्वजनिक गरेको हो ।
मन्त्रालयले जारी गरेको...
कोरोना कोषमा आयल निगमद्वारा ५० करोड सहयोग
काठमाडौं - नेपाल आयल निगमले कोरोना कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बचाउन तथा यसको महामारीको विपत्तिसँग लड्न नेपाल सरकारले गरेको र गर्ने...
समाजवादीको निर्देशन : विपन्नलाई सहयोग गर
जनकपुरधाम - समाजवादी पार्टी प्रदेश २ समितिले लकडाउनको समयमा छाक टार्न समस्या भइरहेकाहरुको पहिचानमा सहयोग गर्न नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
प्रदेश समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण गुजारा चलाउन समस्या हुने गरिब,...
एफआइभीबीमा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औं स्थानमा
काडमाडौं - विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औं स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहँदै सो स्थानमा रहन सफल भएको हो...
सरकारलाई नेपाली विद्यार्थीको अपिल
काठमाडाैं - हामी चिकित्शा शिक्षा, हाम्रो समाज र देशलाई सेवा गर्नका लागि पढिरहेका छौं । कोरोनाभाइरसको महामारीले सारा देश पिरोलिरहेको यस दयनिय अवस्थामा बिदेशमा घरभित्र लकडाउन भएर बस्न यो मनले मानिरहेको छैन ।
हामी कोरोनाबिरुद्धको...

























