तालाचाबी केन्द्रले लिएर प्रदेश सरकारले कहाँ काम गर्ने ?

प्रदेश सरकारहरूसँग आफ्नो शासन, प्रशासन हाँक्‍ने तालाचाबी नै छ । उनीहरूलाई अपांग बनाइएको छ । अपांग बनाउने अनि दौडिन सकेनन् भन्‍नु दोहोरो चरित्र हो । संघीय र सामेली व्यवस्था माग्दै ०६३/६४ को मधेस विद्रोहपछि राष्ट्रिय...

नाटक ‘शकुन्तलाको औंठी’ देखाइँदै

काठमाडौं - 'क्वारेन्टाइन अभियान नाट्य महोत्सव'मा बिहीवार नाटक 'शकुन्‍तलाको औंठी' प्रसारण हुने भएको छ।  नाटकभित्र नाटक ‘अभिज्ञान शाकुन्तलम्’को रिहर्सल गरिरहेका रङ्गकर्मीहरुको कथा देखाइएको छ। पौराणिक कथा ‘अभिज्ञान शाकुन्तलम्’का पात्रहरु र व्यक्तिगत जीवनको जिम्मेवारी र बाध्यताहरुले...

विम्बल्डन टेनिस रद्द

एजेन्सी-  बेलायतमा आगामी जुन अन्तिम सातादेखि हुने तय विम्बल्डन टेनिस प्रतियोगिता रद्द गरिएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन रद्द भएको हो। दोस्रो विश्वयुद्ध पछि विम्बल्डन रद्द गरिएको यो...

घमन्डी बन्नु पर्ने रहस्य यस्ता छन्

प्रत्येक समाज र संस्कारले यी शब्दलाई तिरस्कार गर्छ । हामी बाल्यकालदेखि नै विनम्र हुन सिक्छौं । आफ्ना बालबच्चालाई पनि विनम्र बन्न सिकाउछौं । बेलायती लेखिका जन अस्टेनले यस विषयमा प्राइड एन्ड प्रिज्युडिस उपन्यास समेत...

देजमोका अध्यक्ष गजुरेलद्वारा काेराेना नियन्त्रणका लागि दिए सुझाव

काठमाडौं - देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले  कोरोना भाइरस संक्रमणके माहामारीका बेला कालोबजारी गर्नेलाई तह लगाएर जनतालाई राहत दिनुपर्ने अवस्थामा मन्त्रीहरु आफैं औषधी र स्वास्थ उपचार सामग्री जस्ता सम्वेदनशील वस्तु खरिद गर्दा भ्रष्टाचारमा...

काेराेना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पोजेटिभ

काठमाडौं -  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना...

कोरोनाबाट सोमालियाका पूर्वप्रधानमन्त्रीको निधन

एजेन्सी - विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण (कोभि-१९) बाट सोमालिया पूर्वप्रधानमन्त्रीको निधन भएको छ। पूर्वप्रधानमन्त्री नूर हसन हुसेनको कोभिड-१९ बाट मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। कोभिड-१९ देखिएपछि हुसेन बेलायतको ‘लन्डन अस्पताल’मा भर्ना भएका थिए।...

चट्याङबाट दुईको मृत्यु

काठमाडौं -  उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि...

विरामी भर्ना गर्न नमान्ने अस्पतालमाथि कारबाही हुने

काठमाडौं -  निजी अस्पताल र मेडिकल कलेजले विरामी भर्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले कडा कारबाहीको नीति लिने भएको छ । समयमा उपचार नपाउने र गलत उपचारबाट विरामीहरुको मृत्यु भएको खबर सार्वजनिक भएपछि सरकारले...

यस्ताे अवस्थामा कोरोना उपचारमा स्वास्थ्यकर्मीलाई खटाइदैन

काठमाडौं - स्वास्थ्य सेवा विभागले दुई विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई कोरोना बिरामीको उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा नखटाउने भएको छ । विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठद्वारा जारी पत्रअनुशार इन्फ्लुएन्जाको लक्षण देखिएका र मधुमेह, उच्च रक्तचाप ,...

RECENT POSTS

HOT NEWS