अमेरिकामा एकै दिन ८८४ को मृत्यु, संक्रमित दुई लाख नाघ्यो

एजेन्सी - कोरोना महामारीबाट अमेरिकामा एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । अमेरिकामा गएको २४ घण्टामा मात्रै ८८४ जनाको मृत्यु भयो । एकै दिन यति धेरैको मृत्यु भएको यो अहिलेसम्मकै उच्च हो...

च्याम्पियन्स र युरोपा लिग अनिश्चितकालका लागि स्थगित

एजेन्सी - युरोपियन फुटबल महासंघ (युइएफए) ले युरोपियन च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित गरेको छ। युइएफएले बुधबार आफ्ना सदस्य राष्ट्रसँग भिडियो कन्फरेन्स गरेपछि च्याम्पियन्स लिग र युरोपा लिग स्थगित गर्ने निर्णय गरेको...

बलात्कारका आरोपी मृत

बुटवल - बलात्कार आरोपमा पक्राउ परेका कपिलवस्तुमा एक व्यक्ति प्रहरी हिरासतमा नै मृत अवस्थामा भेटिएका छन्। छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका वाणगंगा नगरपालिकाका ती अभियुक्तले इलाका प्रहरी कार्यालय पिपराको शौचालयमा आत्महत्या गरेका हुन् । शौचालयको...

कोरोनाकाे कारण न्यु साउथ वेल्समा तीन महिनासम्म लकडानउन हुने

एजेन्सी -  अष्ट्रेलियाको न्यु साउथ वेल्समा लकडाउन तीन महिनासम्म जारी रहने भएको छ । न्यु साउथ वेल्सका प्रहरी कमिश्नर मिक फुलरले अहिले जारी रहेको लकडाउन जुन २७ सम्म जारी राखिने छ ।  एबीसीन्युजले उल्लेख...

अर्थतन्त्रलाई गति दिन ब्याजदर घटाउँदै संसारभरिकै केन्द्रीय बैंकहरू

काठमाडाैं - कोभिड–१९ का कारण संसारभरिका अर्थतन्त्र प्रभावित बनेका छन् । अर्थतन्त्रलाई गति दिन विश्वका धेरै मुलुकका केन्द्रीय बैंकहरूले ब्याजदर कम गरिरहेका छन् । ब्याजदर घटाएपछि अर्थतन्त्रमा लगानी बढ्ने विश्वास केन्द्रीय बैंकहरूको छ ।  चीनको केन्द्रीय बैंकले सोमबार बिहान...

काउन्सिलद्वारा १७ अनलाइन बन्द गरिदियाे, ३६ वटालाई स्पष्टीकरण

काठमाडौं -  कोरोना भाइरस लगायत विषयमा भ्रम र अफवाह फैलाएको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा अनलाइन बन्द गर्ने निर्णय गरेको छ। काउन्सिललले ३६ वटा अनलाइनलाई स्पष्टीकरण सोधेको थियो। तीमध्ये १७ वटा अनलाइन नेपालमा...

कोरोनाबाट वैज्ञानिक गीता रामजीको निधन

काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण एक वैज्ञानिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजी रहेकी छिन् । ५० वर्षीया रामजीको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो । हालै लन्डनबाट...

अन्तराष्ट्रिय कोप सम्मेलन स्थगित

काठमाडाैं - यो वर्षको अन्त्यमा हुने भनिएको जलवायू परिवर्तन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन (कोप २६) स्थगित भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) का कारण वेलायतको ग्लासगो सहरमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन...

कोभिड–१९ काे नमूना परीक्षण सातवटै प्रदेशबाट परीक्षण शुरु

काठमाडौं -  उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो...

श्रीमतीलाई झुक्याएर गर्लफ्रेन्डसँग डेटिङ जाने व्यक्तिमा कोरोनाको संक्रमण

एजेन्सी - एक बेलायती व्यापारी अहिले कोरोना भाइरसको संक्रमणपछि निकै तनावमा छन् । भाइरसको संक्रमणभन्दा पनि यस्तो परिस्थिति निम्तनुको वास्तविकता श्रीमतीले चाल पाउलिन् कि भनेर उनलाई ज्यादा त्रसित छन् । ४० वर्ष पुग्न लागेका यी...

RECENT POSTS

HOT NEWS