लकडाउनकामा बाधा गर्नेलाई राष्ट्रपतिले दिए गोली हान्ने आदेश

एजेन्सी - फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् । ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई...

स्वदेश फर्केका नागरिककाे खोजी थाल्न प्रदेश प्रहरीको परिपत्र

कैलाली - प्रहरीले विदेशबाट सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लामा फर्किएका व्यक्तिहरूको खोजी थालेको छ । यही चैत ४ गते कतार एयरवेजबाट एक सय ५८, ६ गते एयरअरेवियाबाट एक सय ७० र चैत ७ गते भारतीय विमानबाट एक...

कोभिड–१९ बाट मर्नेको संख्या चीनमा भन्दा फ्रान्समा बढी

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या चीनमाभन्दा फ्रान्समा बढी पुगेको छ। वल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार चीनमा हालसम्म ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ भने फ्रान्समा यो संख्या ३ हजार ५ सय...

बिकसित मूलुकका नेपालीको चिन्ता नगरी बक्स्योस, मजदूरहरू नेपालमै अलपत्र

सिधा कुरा: महामहिम! अमेरिका,क्यानडा,युरोप,अष्टेलिया, जापान,कोरिया लगायत बिकसित मूलुकका नेपालीको चिन्ता नगरी बक्स्योस। नेपालका बिभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदूरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन।ब्यस्थापनको लागि स्थानिय तहलाई निर्देशन दिने की? यो व्यंग्यात्मक टिप्पणी हो...

लक डाउनमा पनि मनाए आदिनाथको जात्रा

काठमाडाैं - कीर्तिपुरको चोभारस्थित नख्खु दोभानमा बुधबार आदिनाथको जात्रा भएको छ।  ठूलो जमातमा मानिसहरू भेला भएर उक्त जात्रा गर्ने प्रचलन भए पनि यसपालि लक डाउनका कारण आवश्यक पूजारी र पूजारी खलकका मानिसहरूमात्र गएर जात्रा...

कोरोनाबाट भारतमा मृतककाे संख्या ५२ पुग्याे

एजेन्सी - भारतमा कोरोनाभाइरसको संक्रमणले गुणात्मक फट्को मार्न थालेको छ । सुरुवाती ५२ दिनसम्म भारतमा कोरोना संक्रमणको ४०३ मामिला पुष्टि भएको थियो भने सात जनाको मृत्यु भएको थियो । तर पछिल्लो ९ दिनमा संक्रमित...

लकडाउनमा बालबालिकाको मानसिक स्वास्थ्यमा ध्यान दिन मनोविद्को सुझाव

काठमाडाैं - कोरोना संक्रमणको त्रासबीच सरकारले घोषणा गरेको ‘लकडाउन’को समयमा घरमै बसेका स्कुले बालबालिकालाई अभिभावक र परिवारका सदस्यले विशेष ख्याल राख विज्ञको आग्रह छ । कोरोना संक्रमणको जोखिममा सचेत भएजस्तै यो बेला बालबालिकाको मानसिक स्वास्थ्यमा...

कोरोना भाइरस नियन्त्रणका लागि परिसंघ प्रतिबद्ध

काठमाडाैं - कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल उद्योग परिसंघ प्रतिबद्ध रहेको जनाएको छ। परिसंघले संकटको यो घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न परिसंघ प्रतिबद्ध रहेको पुनः दोहोर्‍याएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसले...

एनएमबिद्वारा कोरोना कोषमा सस्तो डिलसँग गर्यो सहकार्य

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले सस्तो डिलसँग साझेदारी गरेको छ । जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यूआर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५%...

यौन स्वास्थ्य सम्बन्धी यथार्थ तथ्यहरु

यौन सबैको चासोको विषय हो । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा सबैको रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन स्वास्थ्य सम्बन्धि विभिन्न मानविय गुण तथा व्यवहार र यथार्थ तथ्यको बारेमा...

RECENT POSTS

HOT NEWS