महानगरीय ट्रफिकले जरिवाना तिर्न थप्यो तीन कार्यालय
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक नियम उलंघनको जरिवाना तिर्न उपत्यकामा थप ३ ठाउँमा व्यवस्था मिलाएको छ।
महाशाखाले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी बृत्त नयाँ बसपार्क तथा महानगरीय ट्राफिक प्रहरी प्रभाग...
कालाबजारियालाई खाेजी कारबाही : आपूर्तिमन्त्री भट्ट
काठमाडौं - उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालाबजारीलाई खोजीखोजी कारबाही गर्ने जनाएका छन् । उनले विश्वभर संकट परिरहेको मौका छोपी कालाबजारी गर्नेलाई कुनै हालतमा छुट नदिने जनाए । आज नेपाली रेडियो नेटवर्कको नेपाली...
कोरोनाको संक्रमणबाट बच्ने उपायहरू
एजेन्सी - कोरोना भाइरसको संक्रमण हाल सम्म संसारका ७० भन्दा बढी देशमा फैलिएको छ । सबैभन्दा बढी संक्रमित झण्डै एक लाख मानिस मध्ये अधिकांश चीनका रहेका छन् ।
यस्तै मृत्यु भएका ३२ सय भन्दा बढी...
यसाे गरेमा वाइफाइ पाँच गुणा फास्ट हुन्छ
काठमाडौं – इन्टरनेट प्रदायक कम्पनीहरुले अनेकथोकको समस्या देखाउँदै इन्टरनेटमा ठग्दै आएका छन् ।
प्रयोगकर्ताहरुलाई प्राविधिक जानकारी नहुँदा पनि ठगिनु परेको छ । भनेको जति स्प्रिड नदिनेदेखि नक्कली राउटरसम्म भिराउने कम्पनीहरुका कारण प्रयोगकर्ताको वाइफाइ नै स्लो...
प्रिक्टरफाइनलमा फ्रेन्च खेलाडीले हरायाे प्रिन्सलाइ
एजेन्सी - नेपाली युवा व्याडमिन्टन स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिज–२०२० को प्रिक्वाटरफाइनलमा हार व्याेहार्नु परेकाे छ । यसअघि लगातार तीन खेल जितेका प्रिन्स प्रिक्टरफाइनलमा फ्रेन्च खेलाडी यानिस गउदिनसँग २–१ को सेटमा...
विद्यार्थीलाई यातना दिन शिक्षिका बर्खास्त
काठमाडाैं - कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेडले चिर्न लगाएर ‘निर्मम’ सजाय दिने शिक्षिकालाई बर्खास्त गरी अनुसन्धान सुरु गरिएको काठमाडाैंको जडिबुटी स्थित जागृति एकेडेमीले जनाएको छ । सामाजिक शिक्षाको परीक्षामा कम नम्बर...
अफगानको काबुलमा गोली चल्दा ३२ जनाको ज्यान गयाे
एजेन्सी -अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट...
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कैलाली - जिल्लाकाे गाैरीगंगा नपा ६ मा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रबार पूर्वबाट पश्चिमतर्फ आइरहेको त्रिपुरा ईङलिस बोर्डिङ स्कुलको ना ४ ख ४९४४ नम्बरको बस र विपरीत दिशातर्फ गइरहेको से...
दुर्घटना अभिलेखिकरण एवं न्यूनीकरणको लागि Software संचालन
काठमाडाैं - उपत्यका हुने सवारी दुर्घटनाको अभिलेखीकारणका लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले Road Accident Information Management System (RAIMS) Softwareप्रयोगमा ल्याएको छ ।
यस महाशाखा तथा यातायत व्यवस्था विभागको सहकार्यमा महाशाखालगायत मातहतका ३३ वटा प्रहरी कार्यालयहरुमा...
चट्याङ लागेर एकको मृत्यु
हेटौंडा - वर्षासँगै परेको चट्याङ लागेर शनिबार बिहान भिमफेदी गाउँपालिका–९ मा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । चट्याङले च्याउखोलाका २३ वर्षीय विजय स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
























