नेपाल भ्रमण २०२० वर्षको प्रचार स्थगित
काठमाडौं - सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार प्रसार स्थगित गरेको छ ।
छिमेकी देश चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यस्ताे निर्णय लिन बाध्य जनाएकाे छ ।
संस्कृति, पर्यटन...
अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं — पछिल्लो समयका चर्चित र लोकप्रिय नायक अनमोल केसीले चलचित्रमा अभिनय गर्ने भनि पहिल्यै पेश्की रकम लिएर पछि हटेपछि ठगीको उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी...
विवाद मिलाउन गएकालाई नै चिर्पटले हानेर हत्या
जनकपुर - धनुषामा दुई पक्षबीचको विवाद मिलाउन गएका एकजनाको हत्या भएको छ । सबैला नगरपालिकामा दुई पक्षबीचको विवाद साम्य पार्न गएका सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल पुलामीको हत्या भएको हो ।
शुक्रबार...
राष्ट्रिय वाणिज्य बैंकद्वारा किओचलाई आर्थिक सहयोग
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत...
अभियन्ता पौडेललाई अन्तर्राष्ट्रिय ‘ट्रिपल ए’ अवार्ड
काठमाडाैं - अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले अन्तर्राष्ट्रिय स्तरको एसियन एचिभमेन्ट अवार्ड (ट्रिपल ए) अवार्ड’ प्राप्त गरेकी छिन् । फिलिपिन्समा रहेको एसियन इन्ष्टिच्युट अफ मेनेजमेन्ट (एआइएम) ले त्यहाँ अध्ययन गरिसकेका विद्यार्थीहरु मध्ये...
इन्भेष्टमेन्ट बैंकको वार्षिकोत्सव उपलक्ष्यमा क्यासब्याकदेखि गोसाइकुण्ड भ्रमण प्याकेज
काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३४औं वार्षिकोत्सव मनाएको अवसरमा बैंकले संस्थाको मूल्य मान्यतालाई सम्झनायोग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना ग¥यो ।
बैंकले वार्षिकोत्सव ग्राहकहरूसँगै मनाउन तथा अत्याधिक सेवा प्रदान गर्ने उद्देश्यसहित आफ्ना...
एक लाख अमेरिकी डलर नोट टाँसिएको कुर्ची
एजेन्सी– यस्तो लाग्छ, मानौँ विश्व अहिले पनि पैसाको पछाडि दौडिइरहेको छ । हुन पनि विश्वको जुनसुकै कुनामा पनि पैसाका लागि केही गर्नु पर्छ भन्ने सोच बढिरहेको छ ।
अब रुसको राजधानी मस्कोमा पनि एउटा आर्ट...
एनआइसीका ग्राहकहरुलाई वाल क्लाइम्बिङमा विशेष छुट
काठमाडौं - एनआइसी एसिया बैंक लिमिटेड र अष्ट्रिक क्लाइम्बिङ वाल प्रालिबीच सेवामा विशेष छुट उपलब्ध गराउने समझ्दारी भएको छ । उक्त समझ्दारीपत्रमा बैंकको तर्फबाट बैंकका बागमती प्रदेश डिजिटल सेल्स प्रमुख राम लामिछाने र कम्पनीका...
मदिरा सेवन गरी विद्यार्थीमाथि कुटपिट
दार्चुला - राष्ट्रपति रनिङ शिल्डको अन्तिम दिन बुधबार साँझ प्रतियोगिता जितेको लटीनाथ माध्यमिक विद्यालयका विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।
स्थानीयका अनुसार गाउँपालिकाको वडा नम्बर २ का केही व्यक्तिले मादकपदार्थ सेवन गरी विद्यार्थीमाथि कुटपिट गरेका...
दूधसँग नखानुहोस् यी पाँच खाद्यवस्तु
दूध धार्मिक काममा मात्रै नभइ मानव शरीरका लागि पनि अत्यन्तै अावश्यक पेय पदार्थ मध्ये दूध पनि एक हाे । जुन हाम्रो दैनिक जीवनसँग अभिन्नरुपमा जोडिएको छ । जन्मनासाथ आमाको दूध पिएर हुर्कने हामी हुर्कनेरबढ्नेक्रममा...

























