विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं - काठमाडौं महानगरपालिका-३२ बालकुमारी बस्ने रामेछाप घर भएका संगम श्रेष्ठको फ्युजन मल्टिप्रपोज कम्पनीको गोदाममा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ, कम्प्युटर २ थान लगायत विभिन्न सामान...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

धादिङ - बेनिघाट रोराङ गाउँपालिका-९ माझीटारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ९ सय ग्राम सहित स्याङजा पुतलीबजार नगरपालिका-१४ बस्ने २० वर्षीय जोन रानालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगीमाराबाट खटिएको...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ  

काठमाडौं - ठगी मुद्दाका फरार प्रतिवादी बैतडी दशरथचन्द नगरपालिका-१ बस्ने ३२ वर्षीय रमेश बडुलाई ललितपुर नख्खुबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७५ कात्तिक १६ गतेको फैसलाले ठगी मुद्दामा २ महिना ४...

कोरोना भाइरस कतारमा पनि देखियो

एजेन्सी / चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस कतारमा पनि भेटिएको छ । इरानबाट फर्किएका ३६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको कतारका सञ्चारमाध्यमले जनाएको छ । कतारमा शंकास्पद २५ जनाको स्वास्थ परीक्षण गरिएको थियो...

वामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय सर्वसम्मत – महासचिव पौडेल

काठमाडाैं - वामदेव गौतमलाई भारतीय विस्तारवादको कठोर आलोचक मानिन्छ भने अर्थमन्त्री खतिवडालाई नवउदारवादका हिमायति मानिन्छ । पार्टीको सो निर्णयपछि नेकपा भित्र र बाहिर रहेका भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका एजेन्टहरूले प्रधानमन्त्री ओलीलाई विभिन्न दबाब...

देशकाे राजधानी काठमाडौंमा मास्कको चरम अभाव

काठमाडौं - कोरोना भाईरसले गर्दा अहिले देशमा माक्सकाे  चरम अभाव देखिएकाे छ । विश्वभरि कोरोना भाइरस ९कोभिड–१९० को सन्त्रास फैलिएको छ । विश्व स्वास्थ्य संगठनले समेत यो भाइरस विश्वभरि फैलिन सक्ने भन्दै खतरा औंल्याएको...

सरकारले उत्पात काम गरेको नेपाली जनताको नजरमा किन नपरेको होला ?

–चन्द्रप्रकाश बानियाँ विगत दुई बर्षमा सरकार विकास मार्गमा असधारण र विलक्षण गतिले कुदिरहेको रहेछ । सार्वभौमसत्ताको संरक्षण गरेछ ! राष्ट्रिय अखण्डता जोगाएको रहेछ ! मुलुकमा सुशासन स्थापित गरेको रहेछ । जनताले देख्नेगरी जनहितका कामहरू थधमाधम...

केक संस्कृति र प्रधानमन्त्रीको हेलिकेक !

– निशा तामाङ केक संस्कृतिको विकास यसरी फैलिएको छ कि अहिले केक भन्ने बितिकै सबैलाई जन्मदिनको याद आउने गर्दछ । पहिले–पहिले केक जन्मदिनमा मात्र काट्ने गरिन्थ्यो तर अहिले यो केक संस्कृति यतिसम्म विकास भइसकेको छ...

राष्ट्रिय पुनर्जागरण अभियानले स्थानीय निकायकाे अनुगमन गर्ने 

चितवन - राष्ट्रिय पुनर्जागरण अभियान चितवन जिल्ला शाखा नबिन गैरेकाे अध्यक्षतामा पुनर्गठन भएको छ । केन्द्रिय सदस्य नारायण दवाडीको उपस्थितिमा शाखा पुनर्गठन भएको हो । जिल्लास्तरिय भेलाले शाखा पुनर्गठन गरेकाे हाे । भेलाले  मोहन...

नवजात शिशु रिसाएपछि …

एजेन्सी - अहिले  एक नवजात शिशुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ ।  जसकाे मुख्य कारण भनेको नवजात शिशुको एक्सप्रेशन । यस घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो। १३ फरवरीमा एक महिलाले शिशुलाई जन्म...

RECENT POSTS

HOT NEWS