लाखौँ मान्छेकाे ज्यान लिने अनाैठाे फोन
एजेन्सी - अहिलेको जमानामा टेलिफोन जस्ता सूचना प्रविधिका माध्यमहरु लाखौँ मानिसलाई अकालमा मर्नबाट जोगाउने साधन बनिरहेका छन् । तर यहीँ टेलिफोन इतिहासमा कुनै समय लाखौँ मानिसको मृत्युको कारण बनेको थियो ।
त्यस बेला खुनी टेलिफोनको...
जुत्ता प्रहार गर्ने युवालाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ जुत्ता प्रहार गर्ने रतन तिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान...
कार्यभार सम्हाल्न नवनियुक्त भारतीय राजदूत क्वात्रा काठमाडौं आइपुगे
काठमाडौं - नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्रा आइतबार काठमाडौं आइपुगेका छन् । आफ्नो कार्यभार सम्हाल्न उनी बिहान करिब ११ बजे नेपाल आइपुगेका हुन् ।
काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारलगायतले उनलाई विमानस्थलमा स्वागत गरेका...
सिद्धार्थ बैंकले तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ग¥यो
दाङ- सिद्धार्थ बैंकद्वारा तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही क्रममा फाल्गुन १६ गते सो बैंकले दाङको...
कोरोनाको जोखिममा उच्च जाेखिममा नेपाल पनि सरकारले सभा समाराेह नगर्न आह्वान
काठमाडौं - चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएपछि सरकारले सतर्कता अपनाउन थालेको छ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले महोत्सव, सभा समारोह जस्ता भीडभाड हुने कार्य नगर्न...
समाजवादी र राजपाबीच एकताको बाधक के हो ?
–प्रीति रमण
मधेश केन्द्रीत दल राजपा र आफ्नो देशव्यापी संगठन विस्तार गर्न सफल भएको समाजवादी दलका धेरै जसो राजनीतिक एजेण्डाहरू मिल्ने भएकाले यी दुई दलहरू एकीकृत हुनुपर्छ भन्ने भावना धेरै पहिलेदेखि अभिव्यक्त हुँदै आएको सुनिन्छ...
मोटी भएकोले ब्वाइफ्रेण्डबाट धोका पाएकी युवती बनिन् मिस बेलायत
एजेन्सी २६ वर्षको जेन एटकिन मिस ग्रेट ब्रिटेन २०२० बनेकी छिन् । कुनै समय बढी मोटी भएको भन्दै ब्वाइफ्रेण्डबाट धोका पाएकी एटकिन सन् २०२० को बेलायती सुन्दरी घोषित भएकी हुन् ।
लिंकनशायरकी बासिन्दा एटकिनले तीन...
एनजीओ–आइएनजीओको विश्व इतिहास र नेपाल
– हुकुमबहादुर सिंह
अंग्रेजीमा नन्गभर्नमेण्टल अर्गनाइजेशन (एनजीओ), जसलाई नेपालीमा गैरसरकारी संस्था (गैसस) भनिन्छ, यसको इतिहासको सुरूवात दोस्रो विश्वयुद्धताका युद्धका घाइते तथा त्यसको असरबाट बचाउन क्रिस्चियन मिशिनरीका रूपमा भएको थियो । दोस्रो विश्वयुद्धपछि उपनिवेशबाट मुक्त भएका...
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा प्रहरीकाे नियन्त्रणमा
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ताकेर जुत्ता प्रहार गर्ने व्यक्ति जुम्ला घर भएका रतन तिरुवालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरीले जनाएको छ ।
जुम्लाका २२ वर्षीय युवक रतन तिरूवाले आज दिउँसो...
मादक पदार्थ सेवन गरेर साइकल चलाएमा जेल जानुपर्ने देश
एजेन्सी - जापानको उन्नति र प्रगतिमा क्यामरा तथा प्रविधिको अहम् भूमिका छ भनिन्छ । तर केवल प्रविधिले मात्र जापानीहरुलाई सुरक्षित बनाएको होइन । कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा...
























