ग्लोबल आइएमईकाे टपअप मुद्दती निक्षेप योजना
काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम रु दश हजारमा सहभागी हुन सकिने...
म्याद गुज्रेकाे औषधि पसलमा फेला
विराटनगर - औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरी औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ ।
विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि बरामद गरेको हो ।...
Global Top-Up Fixed Deposit
Global IME Bank Ltd. has launched New Fixed Deposit Scheme “Global Top-Up Fixed Deposit.” Under this scheme, customers can open a fixed deposit account with minimum balance of NPR 10,000 and/or above. The Bank...
होलीमा कोरोनाकाे संक्रमणबाट बच्न डाक्टरकाे सुझाव
काठमाडौं – कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ...
गाँजा खेती खुला गर्न संघीय संसदमा विधेयक दर्ता
काठमाडौं - गाँजा खेती खुला गर्नुपर्ने भन्दै संघीय संसदमा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभा सचिवालयमा प्राइभेट बिलका रुपमा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले आज विधेयक दर्ता गरेका छन् । उहाँले गाँजा औषधीकै रुपमा प्रयोग हुने...
पानीमा हराउने अनौठो होटेल
एजेन्सी - प्रायः जसाे होटल, बस्ने घर वा कुनै भौतिक संरचना बनाइन्छ तब ती संरचना लामाेसम्म टिकाइ राख्नका लागि बलियाे हुने गरी बनाइन्छ । यस संसारमा एउटा यस्तो होटल छ, जुन हरेक वर्ष निर्माण...
कोरोनाकाे संक्रमण नभएपछि खुसी हुँदै घर फर्किए
काठमाडौं - चीनको वुहानबाट उद्धार गरी भक्तपुरको क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । जब स्वास्थ्य परीक्षणको रिपोर्ट नेभेटिभ आएको खबर सुने, क्वारेन्टाइनमा बसेकाहरुले ताली बजाएर खुसी साटेका थिए ।
क्वारेन्टाइनबाट...
सेनाले सुपथ मूल्य पसल सञ्चालनमा ल्यायाे
काठमाडौं - नेपाली सेनाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सैनिक कल्याणकारी योजना निर्देशनालयले काठमाडौंस्थित त्रिपुरेश्वरमा सहुलियत सुपथ पसल सञ्चालन गरेको हो ।
पसलको प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार उद्घाटन गरेका छन्। उक्त पसलमा दैनिक...
कोरोना भाइरसकाे संक्रमणबाट बच्ने ७ उपाय
छिमेकी देश चीनबाट शुरू भएको कोरोना भाइरसको संक्रमण ठूल्ठूला विकसित देशहरूमा समेत फैलिन थालेको छ ।
हाल यस कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने...
ट्राफिक प्रहरी महाशाखाद्वारा इमान्दार ट्याक्सी चालक सम्मानित
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा आज आ.ब.२०७६/०७७ को विभिन्न मितिमा भाडाकारमा छुटेका नगद, गरगहना र महत्वपुर्ण सामानहरु यस महाशाखामा आफै बुझाउन ल्याउने २१ जना भाडाकार चालकलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा युवराज राना...

























