अमेरिकामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, आपत्कालको घोषणा
एजेन्सी / अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ ।
कोभिड–१९ बाट अमेरिकामा संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ ।ज्यना गुमाउने...
एन आई सी रेमिटमार्फत निःशुल्क रेमिट्यान्स पठाउन सकिने
काठमाडौं - एन आई सी एशिया बैंकद्धारा ग्राहकको उल्लासमय सहभागीतालाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत एन आई सी एशिया बैंकका...
यातायात चढ्दा भाडा छुट भएकाे देश
एजेन्सी — युरोपेली देश लब्जेमबर्गमा सार्वजनिक यातायात चढ्दा भाडा नलाग्ने भएको छ। सार्वजनिक यातायातमा भाडा छुट दिने लक्जेमबर्ग संसारकै पहिलो मूलुक बनेको छ।
सार्वजनिक रेल, बस, ट्रली चढ्दा अब त्यहाँ कसैले भाडा तिर्नुपर्ने छैन। गत...
करणीको आरोप लागेका बाबाद्वारा आत्मसमर्पण
काठमाडौं / बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका हुन् ।
उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई...
स्थानीय सरकार र केन्द्रबीच पुलकाे रूपमा काम गर्नेछु : उपाध्यक्ष ढकाल
बागलुङ - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने वाचा गर्नु भएको छ । बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा मंगलबार...
टेकुमा राखिएका चारजना मै कोरोना नभएको पुष्टि
काठमाडौं - कोरोना भाइरसको आशंकामा टेकुमा राखिएका चारजना मै कोरोना नभएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएपछि उनीहरुमा कोरोना नभएको पुष्टि...
हेटौडा नपाकाे रातोमाटे चेकपोष्टबाट छ किलो सुन बरामद
काठमाडौं - मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टबाट छ किलो सुन बरामद गरेको छ ।
पूर्व पश्चिम राजमार्गको रातोमाटे चेकजाँच केन्द्रमा प्रहरीको नियमित चेकजाँचको क्रममा भारतको कर्णाटकका ४२ बर्षिया अब्दुल मजिद अनेकललाई सो सुन सहित...
फरार रहेका डाँका पक्राउ
काठमाडौ - करिब डेढ वर्षअघि डाँका मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।
नुवाकोट समुन्द्रदेवी गा.बि.स. वडा नं ४ हाल जिल्ला नुवाकोट शिवपुरी गाँ.पा. वडा नं ६ वस्ने राजु थापालाई रु. ४,२०,००० /- जरिवाना...
फागुन २० र २१ गते बन्द घोषणा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले माग पूरा गर्न गम्भीरता नदेखाएको जनाउँदै थरुहटरथारुवान राष्ट्रिय मोर्चाले तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई थप दबाब...
सरकारद्वारा भ्रमण वर्ष स्थगित गर्ने
काठमाडौं / सरकारले नेपाल भ्रमण वर्ष २०२० पनि स्थगित गर्ने तयारी गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा भ्रमण वर्ष स्थगित गर्ने बारेमा छलफल भएको थियो ।
कोरोना भाइरसको प्रकोपलाई दृष्टिगत गर्दै सरकारले फागुन २४...

























