एनआइसी एशियाले होलीकाे उपलक्ष्यमा मोबाइल बैंकिङ नयाँ अफर ल्यायाे

काठमाडौं /  एनआइसी एशिया बैंकले होली पर्वलाई लक्षित गरी  मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । यस योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा...

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

भक्तपुर - चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित खटिएको प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने खोटाङ घर भई भक्तपुर दुवाकोट बस्ने २४ वर्षीय सुजन थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा...

बीमाको दाबी भुक्तानी लिन सहज हुने

काठमाडौं - बीमाको दाबी भुक्तानी लिन अब थप सहज हुने भएको छ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बुधबार बीमा भुक्तानीका सम्बन्धमा नयाँ व्यवस्था गरेसँगै बीमाको दाबी भुक्तानी पहिलेभन्दा छिटो र सहज हुने...

कोरोनाले ठप्प विकास निर्माणमा सरकारको चासो कम

– राज्यलक्ष्मी शाक्य नेपालको उत्तरी छिमेकी देश चीन यतिबेला विश्वको मुख्य चासोको केन्द्रमा छ । २०१९ को अन्तिम चीनका लागि निकै दुर्भाग्य सावित भयो, जब ऊ नयाँ वर्षको उल्लासमा होमिने तयारीमा थियो, त्यही बेला चीनले...

नेपाली मौलिक संस्कृतिकोे अस्तित्व र पहिचानको सवाल

-जित क्षेत्री हरेक देशको पहिचान त्यस देशको संस्कृतिले दिइरहेको हुन्छ । आफ्नो परम्परा, संस्कृति, चाडपर्व, मेला, उत्सव–महोत्सव आदिको मौलिकपनमा ती संस्कृतिको गरिमा झल्किन्छ । नेपाल आफैमा विभिन्न संस्कार संस्कृतिको धनी देश हो। जुन हिमाल, पहाड...

कोरोनाकाे त्रास बढेपछि  चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडाैं - कोरोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले कक्षा एक देखि नौ...

ओलम्पिक छनोटमा सनिल शाहीको जित

काठमाडौं - जोर्डनको अम्बानमा भइरहेको २०२० एसिया एन्ड ओसिएना बक्सिङ ओलम्पिक छनोट प्रतियोगितामा नेपालका सनिल शाहीले पहिलो खेलमा जित हात  हासिल गरेका छन् । कोरोनाभाइरसका कारण छनोट प्रतियोगिता चीनबाट सारेर जोर्डनमा संचालन गरिएको हो। पुरुष...

कोरोना भाइरसका कारण मानव सभ्यतानै खतरामा पर्न सक्ने : WHO

एजेन्सी /  चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वभर फैलिंदै गएको छ । अहिलेसम्म विश्वभरी कोरोना भाइरसबाट ३ हजार  व्यक्तिको मृत्यु भइसकेको छ । हालसम्म विश्वमा ८३ हजार भन्दा बढी संक्रमित रहेको जनाइएको छ । सङ्क्रमणले विश्वव्यापी रुप...

सवारीको नम्बर प्लेट स्पष्ट नभएमा प्रहरीको कारवाहीमा परिएला

फाल्गुन - महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुईलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटर सेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीहरूलाई विशेष कारवाही अभियानमार्फत कारवाही थालेको छ...

ग्लोबल आइएमईद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं /  ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सुदुर पश्चिम प्रदेशको कैलाली जिल्ला, टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरुलाई लक्षित गरी...

RECENT POSTS

HOT NEWS