रसुवामा कोरोनाका शंकास्पद बिरामी उपचारका लागि आइसोलेसन कक्षको स्थापना
रसुवा - रसुवामा आइसोलेसन कक्षको स्थापना गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामी आएमा उपचारको लागि चार वटा वेडको आइसोलेसन कक्ष जिल्ला अस्पताल रसुवामा स्थापना गरिएको हो।
जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार...
विश्वकप छनोट खेल सार्न अष्ट्रेलियाद्वारा प्रस्ताव
काठमाडौं - सन् २०२२ सालमा हुने विश्वकप छनोट अन्तर्गत यही मार्च अन्तिममा नेपालले घरेलु मैदानमा समूह बी को दुई खेल खेल्ने तालिका छ । तर कोरोना भाइरसको संक्रमणको कारण अहिले विश्वभर नै खेलकुद गतिविधहरु...
औपचारिक कार्यक्रमहरु नगर्न गाउँपालिकाको अनुरोध
दार्चुला - दार्चुला जिल्लाको नौगाड गाउपालिकाले सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमहरु समेत नगर्न हात नमिलाउन अंकमाल नगर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामिले हस्ताक्षरित सुचना प्रकाशन गर्दै गाउँपालिकालले कोरोना...
मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरू :
काठमाडाैं - सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले आज मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरू :
१. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र...
विश्व चर्चित फुटबल खेलाडी रोनाल्डिन्हो प्रहरीकाे फन्दामा
एजेन्सी - विश्व चर्चित फुटबल खेलाडी रोनाल्डिन्हो कागजात किर्ते गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका छन् । बार्सिलोना र पीएसजीका पूर्व ब्राजिलियन स्टार फुटबलर रोनाल्डिन्होलाई दक्षिण अमेरिकी मुलुक प्रवेशका लागि गलत पासपोर्टको प्रयोग गरेको आरोप...
अष्ट्रेलिया आइसिसी महिला टि–२० विश्वकपको फाइनलमा
एजेन्सी — अष्ट्रेलिया आइसिसी महिला टि–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। अब अष्ट्रेलियाले उपाधिका लागि भारतसँग खेल्नेछ। आज बिहीबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको हो। अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं - बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई बिहीबार चन्द्रागिरि नगरपालिका-२ बाँडभन्ज्याङबाट प्रहरीले पक्राउ गरेको छ ।
९ लाख रुपैयाँ चेक बाउन्स भएको बैंकिङ...
लागूऔषध मुक्त समाज अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं - नारी दिवसको अवसरमा “लागूऔषध मुक्त समाज अभियानमा आसराको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम महिला आसरा सुधार केन्द्र तिलगंगामा बिहीबार सम्पन्न भएको छ ।
सो अवसरमा आसरा सुधार केन्द्र रानीवारीकी अध्यक्ष श्रीमती ज्ञानु ज्ञवालीले महिला...
आगलागीबाट विभिन्न धनमाल नष्ट
काठमाडौं - मोरङ, बेलबारी नगरपालिका-११ भाङबारी बस्ने ५५ वर्षीय नर बहादुर तामाङको कच्ची घरमा बिहीबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी मोरङ, बुढीगंगा...
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
रुपन्देही - तिलोत्तमा नगरपालिका-९ मंगलापुरस्थित सडकमा लु. ४७ प ३८३३ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो साइकललाई ठक्कर दिंदा साईकलयात्री सोही ठाउँ कुन्जलापुर बस्ने ६० वर्षीय ऋषिराम पौडेलको मृत्यु भएको छ ।
दुर्घटनमा गम्भीर घाइते भएका पौडेलको...

























