नवनियुक्त सभामुख र चिनियाँ राजदूत बीच शिष्टाचार भेटवार्त
काठमाडौं / नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच शिष्टाचार भेटवार्त भएको छ । सभामुख सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुग्नुभएको हो ।
सोमबार मात्रै सभामुखको सथप ग्रहण...
नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन – २०७६ सम्पन्न
भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा सुर्खेत जिल्लामा सञ्चालन गरिएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७६ को आज एक विशेष समारोहकाबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति...
केक खाँदा सास रोकिएर ६० वर्षीया वृद्धाको मृत्यु
एजेन्सी / अस्ट्रेलियाको क्वीन्सल्यान्डमा सबैभन्दा धेरै मिठाई खाएर प्रतियोगिता जित्ने चक्करमा ६० बर्षीया वृद्धाको मृत्यु भएको छ।
हार्वी बेस्थित बीच हाउस होटलमा महिलाले प्रतियोगिता जित्नका लागि एकैचोटि थुप्रो केक मुखमा कोचेकी थिइन् । त्यसपछि उनलाई...
साढे दुई किलो सुनसहित ६ जना पक्राउ
काठमाडौं / रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन् ।
रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको गाडीमा करिब एक करोड ६० लाख बराबरको सुन सोमबार बरामद भएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी...
‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानबाट पाँच हजारभन्दा बढी छोरी बिमित
काठमाडौं / प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बिमा शिविरमार्फत हालसम्म पाँच हजारभन्दा बढी छोरी बिमित भएका छन् ।
०७५ साल माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा...
कांग्रेसको केन्द्रीय कार्यालयमा दुई पक्षबीच झडप
काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबार दिउँसो नेपाल विद्यार्थी संघका संस्थापन पक्ष र संस्थापनइतर पक्षका नेताहरूबीच झडप भएको छ ।
विधानविपरीत पार्टीको संस्थापन पक्षले भ्रातृ संस्था नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन...
कोरोना भाइरसका कारण चिनियाँ पर्यटकमाथिको प्रतिबन्धमा कडाइ
एजेन्सी / ताइवानले आइतबार चिनियाँ पर्यटकमाथिको प्रतिबन्धमा थप कडाइ गरेको छ । चीनमा कोरोना भाइरस महामारीको रुप लिएको कारण देखाउँदै ताइवानमा पनि फैलन सक्ने भएकाले चिनियाँ पर्यटकमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।
केही सीमित व्यापारिक...
भन्सार दिवसको अवसरमा भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक
काठमाडौं / मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक भएको छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त एप कार्यान्वयनको उद्घाटन गरे ।
नेपाल कष्टम क्लेरेन्स नामक...
वकिलले कालो कोट लगाउनुकाे रहस्य यस्ताे छ रोचक इतिहास
एजेन्सी / वकिललाई कालोकोटेको उपमानले समेत चिनिन्छ । त्यसैले भन्नु परोइन कि वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो शर्ट लगाउँछन् प्रायः वकिलहरू ।
आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको...
खैरहनी नगरपालिका शोकमा डुब्यो
चितवन / खैरहनी नगरपालिका वडा नम्वर ३ का वडा सदस्य तोयानाथ सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सुवेदीको शनिबार अपरान्ह निधन भएको वडा अध्यक्ष पूर्ण बहादुर गुरुङले जनाए । आफ्नै निवासमा निधन...
























