सत्तारुढ नेकपाको महाधिवेशन गर्ने तयारी
काठमाडौं / २०७७ चैत अन्तिममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन गर्ने प्रस्ताव पेश भएको छ ।
बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको...
गिजिन बुकमा दर्ता गराउन ‘माउन्ट एभरेस्ट फेसन रनवे’
काठमाडौं । नेपाललगायत अन्य देशका मोडलहरू विश्वकै उच्चस्थान कालापत्थरमा आयोजित फेसन रनवेमा आइतबार भएको छ । ‘माउन्ट एभरेस्ट फेसन रनवे’ नामक उक्त फेसन रनवेको आयोजना नेपाली फेसन ब्रान्ड कासाले गरेको थियो ।
माउन्ट एभरेस्ट फेसन...
प्रभु बैंकको शाखा कार्यालय धकधइमा
रुपन्देही / प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं।३ स्थित धकधइमा आप्mनो २०५ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
बैंकको धकधइ शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज...
देशलाई बन्धकी राखेर एमसीसी सहयोग लिनु हुँदैनः दुर्गा पौडेल
काठमाडौं / राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देशलाई बन्धकी राखेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको सहयोग लिन नसकिने जनाएकी छन्। एमसिसी अमेरिकी हिन्द(प्रशान्त रणनीति (आइपिएस) अन्तर्गत रहेको जनाउँदै उनले यसलाई अस्वीकार गर्नुपर्ने जनाइन् ।
देशमा...
अवैध क्रसर उद्योगहरु नियन्त्रण गर्नु जरूरी छ : बिराजभक्त श्रेष्ठ
हेटौडा / वागमती प्रदेश सभा सांसद बिराजभक्त श्रेष्ठले बागमती प्रदेशमा अवैध क्रसर उद्योगहरुलाई नियमन र नियन्त्रण गर्न जरुरी रहेको जनाएका छन् । सोमबार हेटौडामा प्रदेश सभाको विशेष समयमा बोल्दै श्रेष्ठले यस्तो धारणा राखेका हुन्...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
संखुवासभा / चैनपुर नगरपालिका-१० सिरिसे बस्ने लिलामाया अधिकारी र नबिन अधिकारीको २ वटा घरमा सोमबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा नगद ५० हजार रुपैयाँ र विभिन्न धनमाल जलेर करिब १४ लाख रुपैयाँ बराबरको...
महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित भवन उद्घाटन
भक्तपुर / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गर्नुभयो ।
उक्त भवन समुदाय-प्रहरी...
प्रचण्डद्वारा केन्द्रीय कमिटीको बैठकका लागि सबै तयारी पूरा भएको जानकारी
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ, नेपालको एकता घोषणा...
रहस्यको पैदा गर्ने पत्थरको नदी
एजेन्सी / नदी भन्ने बित्तिकै पानी त अपरिहार्य तत्व नै हो । नदीमा पानीसँगै ढुंगाहरू पनि हुनु सामान्य हो । तर यो संसारमा एउटा यस्तो नदी पनि रहेकाे छ, जसमा पानी होइन केवल ढुंगाले...
स्कुटर चोरी गरेको अभियोगमा पक्राउ
काठमाडौं / काठमाडौं नागार्जुन नगरपालिका-२ गैरीगाउँ डेरा गरी बस्ने सिन्धुली माझिटार घर भएका सुनिल लामालाई स्कुटर चोरी गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत स्वयम्भुबाट खटिएको प्रहरीले विभिन्न ठाउँबाट चोरी...

























