सरकारी एम्बुलेन्सबाटै साढे ३० किलो गाँजा बरामद

मकवानपुर / हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। मकवानपुर प्रहरी...

दोस्रो प्रदेशस्तरीय क्यान–इन्फोटेक मेला उद्घाटन

वीरगन्जमा दोस्रो प्रदेशस्तरीय क्यान–इन्फोटेक मेलाको बिहीबार उद्घाटन भएको छ । देशमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशकभन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरूको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्सा र...

कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाउने तयारी

एजेन्सी /  चीनका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन  लागेका  छन् । कोरोना भाइरसका कारण चीनमा हालसम्म ५६ जनाले ज्यान गुमाइसकेका छन् । त्यसैगरी चीनका अधिकांश सहरहरुमा आवतजावतमा रोक लगाइएको छ ।  चाइनिज सेन्टर फर डिजिज...

सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित

काठमाडौं /  आइतबार बसेको संसद बैठकले सभामुखमा अग्निप्रसाद सापकोटालाई निर्विरोध निर्वाचित गरेको छ । प्रतिनिधिसभाको सभामुखमा सापकोटा निर्वाचित भएका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले...

 काठमाण्डौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायण शर्मा नेतृत्वमा बनेको एमसीसी खारेज अभियानले एमसीसी बिरुद्धको आन्दोलन चर्काउदै लगेपछि साना दलहरुले पनि देशब्यापि प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार माईतिघर मण्डलामा एम सि...

५० लाख लुट्ने ६ जना प्रहरीकाे फन्दामा

काठमाडौं  /  खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ...

विप्लव समूहमाथि ‘निर्मम’ बन्न सुरक्षा अंगहरुलाई गृहमन्त्रीकाे निर्देशन

काठमाडौं /  गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकपा माओवादीप्रति निर्मम बन्न सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्। दुई दिनसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको सुरक्षा सम्मेलनमा १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रस्तुति...

ग्लोबल आइएमईले साइकल ¥याली तथा गोष्ठीको आयोजना गरे

काठमाडाैं / ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल ¥याली तथा गोष्ठीको आयोजना गरेको छ । बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० कोप्रचार÷प्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्तिपथ...

एक्कासी ! पूर्व लडाकुद्वारा  प्रचण्ड निवास घेरेपछि  सुरक्षादस्ता नै अलमल

काठमाडौं /  शुक्रबार करिव  विहान छ बजेतिर  पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सय जनाको समूह पुग्यो । लडाकु जस्ता देखिने युवाहरु बालबच्चा र परिवारसहित पुगेपछि प्रचण्डको सुरक्षादस्ता नै अलमलमा पर्यो । उनीहरु ढोकामा पुगी...

गुणस्तर र मागप्रति प्रश्न आउन दिन्नौँ : सेना

काठमाडौं / नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ (इमल्शन) मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ । सेनाको उक्त दाबीप्रति अहिले नै विश्वस्त...

RECENT POSTS

HOT NEWS