जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बाँके / ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी
गाउँपालिका-१ खोपरी बस्ने २४ वर्षीय विक्रम थारुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी
कार्यालय...
टर्कीमा शक्तिशाली भूकम्पबाट करिब १८ को मृत्यु
काठमाडौं / टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको...
मोरङको केराबारीमा बम विस्फोट
काठमाडौं / मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ । गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहानमात्रै डिस्पोज गरिएको छ ।
केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे...
एमसीसी विरुद्ध काठमाडौंमा विशाल प्रदर्शन
काठमाडौं / सरकारले अमेरिकी विकास परियोजना एमसीसीलाई संसदबाट पास गर्ने भनेपछि त्यासको नेपालमा चौतर्फि विरोध भईरहेको छ । आज काठमाडौंको माइतीघर मण्डलामा ‘एमसीसी सम्झौता खारेज गरौं, अमेरिकी फौजी कार्यक्रममा नेपाललाई सहभागी नगराऔं’ भन्ने नाराका...
इन्भेष्टमेण्ट बैंकका ग्राहकलाई चिरायु नेशनलमा विशेष छुट
काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूट बीच बैंकका कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्रदान गर्ने विषयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकका नायव...
२८५५ औं वर्ष स्वागत गरेर सोनाम ल्होसार मनाइँदै
२८५५ औं वर्ष स्वागत गरेर सोनाम ल्होसार मनाइँदै
काठमाडौं / तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज मनाउँदै छन् । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले आज नयाँ वर्ष मनाउदै छ ।
मुसा, गाई, बाघ, खरायो,...
सिद्धार्थ बैङ्कले कमायाे १ सय २ करोड नाफा
काठमाडौं / सिद्धार्थ बैङ्कले ६ महिनामा नाफा १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो । सिद्धार्थको...
राष्ट्रपति भण्डारीद्वारा सोनाम ल्होसारको शुभकामना
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गर्नुभएको छ ।
तामाङ समुदायले...
एक हप्तामै गोरो हुने मन भए, यस्तो छ घरेलु उपाय
गोरो र सुन्दर हुन हरेकलाई मन लाग्दछ । गोरो हुन हामीमध्ये धेरैले अनेकौं केमिकल र कस्मेटिक समाग्री प्रयोग गरिरहेका हुन्छौँ ।
तर घरमा अझ भनौँ भान्सामा भएका केही समाग्रीले पनि तपाईको अनुहारलाई फ्रेस र गोरो...
सत्तारुढ दल नेकपाद्वारा राजपालाई सरकारमा ल्याउने रणनीति
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र कुन दललाई उपसभामुख दिने भन्नेबारे मतभेद भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड केपी शर्मा ओली राष्ट्रिय जनता पार्टीलाई उपसभामुखमा सघाउने पक्षमा छन् । तर, अर्का...

























