“अमर” द्वारा रचित म भन्दा नि-३ गीत सार्वजनिक

काठमाडाैं / संसारमा गीत, संगीत मन नपर्ने मान्छे हुनै सक्दैन । समय अनुसार मान्छेहरूलाई फरक शैली, भिन्न विचार, दु:खसुख, माया प्रेम, मिलन होस् या विछोड, प्रफुल्लता या भगवानको भजन कुनै न कुनै बेला गीत...

नेपालमा समेत कोरोनाका भाइरस विरामी देखियाे, हालसम्म ४१ काे मृत्य

काठमाडौं / संसारभर  कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ४१ पुगेको छ ।  मृत्यु हुनेमा  सबै चिनियाँ नागरिक रहेका छन् । चीनमात्र कोरोना भाइरसको संक्रमणमा १२८७ मानिस परेको सूची तयार भइसकेको छ । संसारभर  १३ सय...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं / दैलेख, भगवतीमाई गाउँपालिका-४ मन्घरस्थित सडकमा भे.१ त ९७७० नम्बरको ट्याक्टर शुक्रवार बिहान बाटोबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ कट्टी बस्ने २० वर्षीय भिम बहादुर विकको...

फरार प्रतिवादीहरु पक्राउ

काठमाडौं / जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ओखलढुंगा सिंहदेवी घर भई हाल भक्तपुर सिपाडोल बस्ने ५६ वर्षीय पुर्ण बहादुर खड्कालाई भक्तपुर सूर्यबिनायकबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७५ कात्तिक २६...

कर्णली प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू

सुर्खेत / नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कर्णाली प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी विरेन्द्रनगरमा शुक्रबारदेखि सुरू भएको छ । कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश...

कोरोना भाइरसका लक्ष्ण तथा बच्ने उपायहरू

एजेन्सी  / चीनमा अहिले  ‘कोरोना भाइरस’ले  त्रासदी फैलाएको छ । यस भाइरसबाट  कतिपय मानिसहरूकाे  मृत्यु समेत भइसकेको छ । हाल यस भाइरसबाट सैयौं मानिसहरू प्रभावित भएका छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च...

प्रदेशसभा सदस्य दीपक मना‌ङे पक्राउ

पोखरा  /  गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेका छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव...

नेकपाका नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौं / सत्तारूढ पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । अाज भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद...

भारतले पठाउने भयाे अन्तरिक्षमा रोबोट (भिडियो) सहित

एजेन्सी / भारतीय अन्तरिक्ष नियोग इसरोले सन् २०२० को डिसेम्बर महिनामा गगनयानमा मानवरहित मिसनअन्तर्गत मानव सदृश (हाफ ह्युमनोइड) व्योममित्र पठाउने भएको छ । यो महिला रोबोट गगनयानमा भारतीय अन्तरिक्षयात्रीहरूसँग जाने छैन । इसरो प्रमुख डा के...

नेपाल भ्रष्टाचार विश्वव्यापी सूचकांकमा ११ माथि स्थान उक्लियो

काठमाडौं । नेपाल भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा ११ स्थान माथि उक्लिएको छ । यद्यपि, भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा अझै कायमै छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सीपीआईमा नेपाल ११३ औं स्थानमा छ । विश्व बैङ्कसहित वटा...

RECENT POSTS

HOT NEWS