प्रहरी हवल्दार पदमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह सु-शोभन
काठमाडौं / प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेशले प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका २७ जना प्रहरी हवल्दारहरुलाई आज यस महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम...
बन्दागोभी सेवनबाट हुने फाइदाहरु यस्ता छन्
काठमाडौं / बन्दागोभी अहिल बजार या गाउँघरमा सजिलै पाइन्छ । सामान्य लाग्ने बन्दागोभीको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । हाम्रो शरिरलाई स्वस्थ राख्न बन्दागोभीले धेरै सहयोग गर्छ ।
यसको नियमित सेवन गर्नाले स्तन क्यान्सर,...
अमेरिकामा गोली हानाहान हुँदा एक जनाको ज्यान गयो
एजेन्सी / सिएटलको लोकप्रिय पर्यटन क्षेत्रको नजिकै बुधबार गोली हानाहान हुदाँ एक जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते भएका एक बच्चालगायत सात जना लाई नजिकैको अस्पताल लगीएको छ...
सधैँ खुसी १० रहने टिप्सहरू
एजेन्सी / संसारमा भएका सबै कुरा यदि तपाईसँग भयो भने पनि तपाईलाई खुसी नै मिल्छ भन्ने ग्यारेन्टी छैन । तर जसको स्वास्थ्य स्वस्थ छ त्यसले बाँकि कुराहरुको चिन्ता गर्नै पर्दैन । किनभने स्वस्थ शरीरमा...
अष्ट्रेलियामा एयर ट्याङ्कर दुर्घटना
एजेन्सी / अष्ट्रेलियामा आगो निभाउन गएको जहाज (एयर ट्याङ्कर) दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ ।
बिहीबार एक अग्नि नियन्त्रक जहाज दुर्घटना भएको अष्ट्रेलियाका अधिकारीहरूले जनाएका छन् ।...
एमबाप्पेको हातले गोल हान्ने सपना अधुरो (भिडियो) सहित
एजेन्सी / बुधबार राति पीएसजी र स्टेड रेम्स क्लबबीच फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो।
उक्त खेल पीएसजीले ३–० ले जितेतापनि स्टार एमबाप्पेले पीएसजीका तर्फबाट गोल गर्न सकेनन्।
यद्यपी उनले गोल गर्ने प्रयासहरु भने गरे।...
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान गरे
कास्की / गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान गरेका छन् ।
गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा कायम गरिएको निर्वाचन कार्यालय पुगेर मुख्यमन्त्री गुरुङले साढे १० बजे मतदान गरेका हुन्
५९...
स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, ११ विद्यार्थी घाइते
मोरङ / मोरङ जिल्लाकाे रंगेलीमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अाज बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना भएको हो।
दुर्घटनामा सहचालकसमेत रहेका बसधनी...
जनता कहिलेसम्म महँगीको मारमा परिरहने ?
– राज्यलक्ष्मी शाक्य
सरकारले गत जेठ १५ गते चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मूल्य वृद्धि साढे ६ प्रतिशतमा सीमित गर्ने घोषणा गरेको थियो । एक वर्षसम्म मूल्यमा सोही दर सीमित राख्ने भने पनि पाँच...
सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललाई पाँच लाख सहयोग
काठमाडाैं / सिद्धार्थ बैंकले गत मंगलबार टिच फर नेपाललाई पाँच लाख सहयोग गरेको छ।
उक्त रकम बैंकको संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले सो संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह-संस्थापक स्वस्तिका श्रेष्ठलाई एक समारोहकाबीच प्रदान गरेका...
























