सुन प्रतितोला ७५ हजार पुग्यो

काठमाडौं / आज बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको छ। हिजो बुधबार प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई सयले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आजका लागि...

ओली र ओली सरकारप्रतिको मोहनविक्रम सिंहको विश्लेषण

–हुकुमबहादुर सिंह ८४ वर्षीय मोहनविक्रम सिंहले अर्धभूमिगत जीवनबाट युटयुबमार्फत अब आफू खुल्ला राजनीतिमा आएको घोषणा गर्ने क्रममा दिएको आफ्नो पहिलो अन्तरवार्तामा भनेका छन्– 'अहिले पनि हाम्रो पार्टी भूमिगत पार्टी हो । म अब सञ्चारमा खुल्ला...

घरायसी विवादका कारण आफ्नै आमालाई खुकुरी प्रहार गरी घाइते बनायाे

सुनसरी / सुनसरी जिल्लाको ईटहरी–२ हवाइ चोकमा एक युवकले आफ्नै आमालाई खुकुरी प्रहार गरी घाइते तुल्याएका छन् । १८ वर्षीय पारस कार्कीले बुधबार राति साढे १० बजे घरमै आमालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी...

राष्ट्रियसभा निर्वाचनको मतदान अपराह्न ४ बजेसम्म जारी रहने

काठमाडौं  / राष्ट्रियसभाको रिक्त १८ सिटका लागि आज  सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार,  बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएकाे मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । आयोगका...

सहिदहरुको रगतमा सत्तारोहणलाई मात्र नहेर मधेशी नेताहरु !

–प्रीति रमण यस बर्ष पनि मधेश आन्दोलनमा सहादत प्राप्त गरेका योद्धाहरूको सम्झनामा आयोजित कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । कार्यक्रममा सहभागी हुँदा ती ज्यान गुमाएकाहरूको सम्झनाले निकै तरंगित बनायो । कस्तो परिवर्तनको सपना देखेर...

सभामुखको चयनसँगै एमसीसीको रडाको समाप्त हुने भो कि !

–चन्द्रप्रकाश बानियाँ जसले पाए पनि सभामुखको जिम्मेवारी पाउने नेकपाकै नेताले थियो । दुईतीहाई संसदीय बहुमत जुटाएर गजधम्मिएको पार्टीले संसदको नेतृत्व छोड्ने प्रश्नै आउँदैनथ्यो । अनावश्यक आनाकानीपछि पदनिवृत्त उपसभामुखमा त्यत्ति सामान्य ज्ञान नभएको हो अथवा प्रमोसनको...

जापानले ल्याउने भयाे सिक्स जी नेटवर्क

एजेन्सी / विश्वका धेरै विकशित देशहरु अहिले फाइभ जी नेटवर्कका पूर्वाधारहरु विकास गर्ने काममा लागिरहेका छन् । विश्वमा फाइभ जी नेटवर्क पूर्ण रुपमा सञ्चालनमा आउनका लागि अझै केही वर्ष लाग्नेछ । तर जापान चाहिँ...

सभामुखका एकल उम्मेदवार सापकोटाविरुद्ध राजधानीमा प्रदर्शन

काठमाडौं / प्रतिनिधिसभाको सभामुख पदका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध राजधानीको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । हत्या आरोप लागेका व्यक्तिलाई रत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवार बनाएको भन्दै उनीविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजले बुधबार प्रदर्शन गरेका...

प्लस टुकाे परीक्षा समयतालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं / प्लस टुको परीक्षा समयतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले वार्षिक परीक्षा समयतालिका आज सार्वजनिक गरेको हो । परीक्षा समयतालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ वैशाख...

रिस शान्त गर्ने उपायहरु

काठमाडौं  / मानिसलाई झनक्क रिस उठेको बेलामा केही न केही दुघर्टना भएका देखिन्छन्। कोही कुटपिटमै उत्रिँदा कानुनको पञ्जामा समेत पर्ने गरेका छन् भने कसैको सम्बन्ध नै चकनाचुर बनाउँछ रिसले। त्यसैले रिस उठेको समयमा केही...

RECENT POSTS

HOT NEWS