घुस लिएको आरोपमा दोलखाका तत्कालीन सीडीओ रिजाल पक्राउ
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपसचिव खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ ।
आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुसँग घुस लिएको आरोप लागेका रिजाल अहिले निलम्बनमा छन् । रिजालमाथि लागेको...
तमु ल्होसारका अवसरमा अध्यक्ष दाहालद्वारा शुभकामना
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने जनाउनुभएकाे छ ।
स्वदेश...
मिक कम्प्युटरले पाँच सय २५ जनालाई नि:शुल्क कम्युटर तालिम दिने
धरान / धरानमा अवस्थित मिक कम्प्युटर प्रालिले पाँच सय २५ जना गरिब तथा विपन्न वर्गका युवाहरुलाई निशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएको छ । आईतबार पत्रकार सम्मेलनगरि सो विषयमा जानकारी गराइएको हो । मिकका...
यस्तो रहेको छ जाडो महिनामा अदुवाकाे चिया पिउँदाका फाइदा
काठमाडौं / जाडोयाममा चिया पिउनेको संख्या बढ्ने गर्छ । यस समयमा चिया पिउनेले स्वस्थ चियाको विकल्प रोज्नु अावश्यक छ । सादा चियाको सट्टा अदुवा र ल्वाङ राखेर चिया पिउने हो भने शरीरलाई फाइदा गर्छ...
मलेसियमा सन्देश ईन्टरनेशनल अर्वाड सम्पन्न
मलेसिया / मकवानपुरको हेटौंडामा रहेको सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज) को आयोजना तथा नेपाल टेलिकमको प्रायोजनमा मलेसियाको क्वालालम्पुरमा दोस्रो सन्देश ईन्टरनेशनल अर्वाड सम्पन्न भएको छ ।
मलेसियाका लागि नेपाली राजदूत महामहिम उदयराज पाण्डेको...
प्रतिनिधिसभा बैठक पुष २७ गतेसम्म स्थगित
काठमाडौं / बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी ११ दिनका लागि पछि सारिएको छ ।
संघीय संसद सचिवालयले मंगलबार दिउँसो सूचना टाँस गरी विशेष कारणबस बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पुस २७ गते...
दशैभर भारी हिमपात र वर्षा हुने सम्भावना रहेकोले मौसमविदद्धारा सतर्क रहन सुझाव
काठमाडौं / नेपालको उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेका कारण माैसममा यस्तो परिवर्तन भएको हो ।
मौसम पूर्वानुमान...
सीमा नापजाँचका लागि कालापानी गएका नेपाली टोलीलाई भारतद्वारा अवरोध
काठमाडौं / भारतले कालापानीमा सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई अवरोध गरेको छ ।
भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ पारेपछि नेपालले विरोध जनाउँदै आएको छ ।
मसिंर २७ मा सरकारले नेपाल...
कालिकोटमा फोरजी सेवा विस्तार
कालिकोट । नेपाल दुरसञ्जार प्राधिकरणले कालिकोटमा फोरजी सेवा विस्तार गरेको जानकारि दिएको छ । मोबाइल डाटा प्रयोग कर्ताहरुको लागि फोरजी सेवाले महत्र्वपुण फाइदा हुने भएको छ ।
टुजी सेवा प्रयोग गदै आइरहेका कालिकोट वासि अवदेखि...
भ्रमण वर्ष : टिपर र ट्रकमा भ्रमण वर्षको लोगो
काठमाडौं / नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ । नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको...

























