अहिलेसम्मकै सुनको मूल्य उच्च, प्रतितोला ७३ हजार ५ सय रूपैयाँमा कारोबार ?
काठमाडौं / हिजो अहिलेसम्मकै उच्च भएर नयाँ रेकर्ड बनाएको सुनको मूल्यमा आज बुधबार भने स्थिरता छाएको छ । आज पनि सुन हिजोकै मूल्य अर्थात प्रतितोला ७३ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी...
सिद्धार्थ बैंकको नयाँ शाखा सर्लाहीको हरिवन र न्यूरोड नेपालगञ्जमा
काठमाडौं / सिद्धार्थ बैंकले २०७६ पौष १६ गते बुधबार सर्लाहीको हरिवन र बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत...
‘विप्लव नेकपालाई सानो झिल्को नठान्नु, नत्र देशमा डढेलो लाग्ला’ : सांसद अनिता देवकोटा
काठमाडौं / सांसदहरुले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई तत्काल वार्तामा ल्याएर मूलधारमा फर्काउन माग गरेका छन्।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अनिता देवकोटाले विप्लव समूहलाई आगोको सानो झिल्को...
अछामका जनप्रतिनिधिहरुले छाउगोठ मुक्त घोषणा गरिने
अछाम / अछाम जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुले छाउ गोठ भत्काउने अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन ।
जिल्ला प्रशासन कार्यालय अछामले आयोजना गरेको छाउपडी प्रथा उन्मुलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिहरुलेले जिल्लालाई फागुन मसान्तसम्म...
पार्टी फुटाउनुको रहस्य यसरी खोले प्रचण्डले
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी फुटाउनुको रहस्य खोलेका छन् । उनले शान्ति प्रक्रियाको कुरा खोतल्दै सेना समायोजन र शान्ति स्थापनार्थका लागि पार्टी फुटेको जानकारी दिए ।
प्रचण्डले आफूलाई पार्टी भन्दा नेपाल...
संसारभरका नागरिकलाई नेपाल घुमेर रोमाञ्चक बनाउनुहोस् : पर्यटनमन्त्री भट्टराई
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले विश्व समुदायलाई नेपाल भ्रमण वर्षको निम्तो दिनुभएको छ ।
भ्रमण वर्ष २०२० को औपचारिक समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री भट्टराईले नेपाल घुमेर जिन्दगी रोमाञ्चक बनाउन विश्वभरका नागरिकलाई...
अपहरणकारीको कब्जाबाट स्टाफ नर्स बाँच्न सफल
सुनसरी / सुनसरीको इटहरीबाट अपहरणमा परेकी एक स्टाफ नर्स युवतीले भागेर ज्यान जोगाएकी छन् । मंगलबार विराटनगरस्थित नोबेल मेडिकल कजेलमा स्टाफ नर्स अध्ययन गरेर तरहरा घर फर्किदै गरेकी १६ वर्षीया युवती इटहरीको गोर्खा डिपार्टमेन्ट...
दार्चुलामा गयाे भूकम्प
बैतडी / आज बुधबार अपरान्ह दार्चुला केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ।
अपरान्ह ४ बजेर ३० मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दहालका अनुसार हिकिला आसपास केन्द्रबिन्दु...
कुलमान माथि अख्तियार लगाउन सांसदहरु सक्रिय
काठमाडौं / संसदको लेखा समितिले गठन गरेको उपसमितिले ‘प्राधिकरणले ग्राहकबाट डेटिकेटेड र ट्रंक लाइनको महशूल भुक्तानी गर्न नसकेको र त्यससँग सम्बन्धित पर्याप्त कागजातहरु नराखेको भन्दै प्राधिकरणमाथि अख्तियारलाई छानविन गर्न निर्देशन दिनुपर्ने’ सिफारिस गर्दै प्रतिवेदन...
मानव बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार
काठमाडौं / सन् २०१९ मा मानव बेचबिखनमा परेका २ हजार ८ सय ६७ जनाको उद्दार माइती नेपालले गरेको छ । सन् २०१९ को जनबरीदेखि डिसेम्बरसम्म नेपाल, भारत सीमा तथा अन्य देशबाट बेचिएका लगभग ३...

























