स्कूल बन्यो अब पढाइ बनाउनुस्, कान समातेर होइन माया गरेर सिकाउनुस् : माधवकुमार नेपाल
काठमाडौं / भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् ।
भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको...
सादा पोशाकका २५ घुमुवा प्रहरी हटायो
काठमाडौं / महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानिपोखरीले परिचालन गर्दै आएको सादा पोशाकका प्रहरी (घुमुवा) हटाएको छ।
विभिन्न खबर संकलनका लागि भनेर राखिएका घुमुवाहरुलाई आजबाट हटाइएको मेट्रोका डिआइज विश्वराज पोखरेलले जानकारी दिए ।
मेट्रोबाट परिचालित हुँदै आएका...
नक्सा परिवर्तन गरेकै आधारमा सीमा सार्ने भारतको प्रवृत्ति : प्रदीप ज्ञवाली
काठमाडौं / परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रारम्भमा नक्सा परिवर्तन गरी त्यसकै आधारमा सीमा सार्ने भारतको प्रवृत्ति भएको जनाएका छन् ।
भारतले नेपाली सीमा अतिक्रमण गरेको विषयमा राष्ट्रिय सभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री ज्ञवालीले...
पोस्टर टाँस्नेबाट कारवाही स्वरुप एक लाख ७० हजार असुल
काठमाडौं / काठमाडौं महानगरपालिकाले अनधिकृत रूपमा राखिएको पोस्टर टाँस्नेबाट कारवाही स्वरुप एक लाख ७० हजार असुल गरेको छ । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत शहरी दृश्य प्रदूषण हुने...
नदीमा जीप खस्दा ४ को मृत्यु
बाजुराको हिमाली गाउँपालिका-७ बाधु कालापडस्थित सडकमा से.१ ज १०६४ नम्बरको जीप सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेर आज दिउँसो दुर्घटना हुँदा जिपका चालकसहित ४ जनाको मृत्यु भएको छ।
जीपका चालक जगन्नाथ गाउँपालिका-५...
अमेरिकाले इण्डो–प्यासिफिक मातहत भनिसकेपछि पनि सरकार एमसीसीबारे अन्योलमा
काठमाडौं र नेपाललाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले दिएको सहयोग इन्डो–प्यासिफिक रणनीति (आईपीएस) अन्तर्गत भएको भन्दै सत्तासीन नेकपाका वरिष्ठ नेतादेखि केही नेताहरू हुँदै अन्य पार्टीहरूले चौतर्फी रूपमा विरोध गर्दै आएका छन् । करिब...
कथानक चलचित्र ‘दि कर्मा’ को ट्रेलर : नेगेटिभ भूमिकामा परमिता र बुद्धि
काठमाडौं / १७ माघदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ ।
प्रदर्शन मिति नजिँकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई तिब्र बनाउन ट्रेलर सार्वजनिक गरेको हो । २ मिनेट २०...
मिल सञ्चालकहरूलाई पुसभित्र उखु किसानको पैसा तिर्न निर्देशन नतिरे कारबाही गरिने
काठमाडौं / सरकारले माघ पहिलो सातासम्ममा चिनी मिलका सञ्चालकलाई उखु किसानलाई बाँकी रहेको पैसा तिर्न निर्देशन दिएको छ ।
सात वर्षदेखिको उखुको मूल्य नपाएको भन्दै आन्दोलन गर्न काठमाडौं आएका उखु किसानसँग मन्त्रालयमा बुधबार भएको वार्तामा...
इनरुवाको जिप्रकामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा
सुनसरी / प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुनसरीको इनरुवा नगरपालिकास्थित वडा नं १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
सुनसरीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको यही पौष १६ गते सुनसरीका...
अमेरिकाले मिडल इस्टमा पठायो ७५० सेना
एजेन्सी / इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणपछि अमेरिकाले मिडल इस्टमा ७५० सैनिक पठाएको छ।
मंगलबार अमेरिकी रक्षा मन्त्रालयका सचिव मार्क इस्परले इराकमा हालै भएको घटनापछि ७५० सैनिक पठाएको जानकारी दिएका छन्।
इस्परले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

























