एनआरएनए जापान कार्यसमिति र नेपाली राजदुताबास टोकियोबीच भेटवार्ता
-श्याम क्षेत्री
एनआरएनए जापान (२०१९-२०२१) कार्यसमिति र नेपाली राजदुताबास टोकियो बिच सिष्टाचार भेटवार्ता हिजो नेपाली राजदुताबास टोकियोमा सम्पन्नभएको छ । नेपाली राजदुताबास टोकियोको तर्फबाट जापानका लागि नेपाली राजदूत महामहिम प्रतिभा राणा,उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल...
कृषि विकास बैंकको डेढ करोड रुपैयाँ चोरी
काठमाडौं । कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ चोरी भएको छ । प्रहरीका अनुसार एउटा गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो बराबरको रकम चोरी...
राष्ट्रपति ट्रम्पले संविधानको घोर उल्लंघन गरेको आरोप, महाअभियोग लगाउने तयारी
एजेन्सी । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख न्यान्सी पेलेसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छन्। डेमोक्रेटिक पार्टीले औपचारिक रुपमा महाअभियोग प्रक्रिया सुरु गरेको हो।
ट्रम्पमाथि डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार...
सरकारको लक्ष्यभन्दा मूल्यवृद्धि बढ्यो
काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वार्षिक मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखे पनि चालू आर्थिक वर्षको पहिलो महिना साउनमा महँगीदर करिब ७ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वित्तीय...
एनआईसी एशिया बैंक र सेल्सबेरीबीच विशेष छुट दिने सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक र सेल्सबेरीबीच सेलवेज डिपार्टमेन्ट स्टोरमा क्युआर कोड प्रयोग गरी सामान खरिद गर्ने ग्राहकलाई बिशेष छुट दिने सम्झौता भएको छ । बैंकको मोबाइल एप प्रयोग गरी क्युआर कोडमार्फत् सामान खरिद...
‘सी विचारधारा’ को परीक्षण नेपालबाट सुरु
काठमाडौं । चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तरक्रिर्या गर्ने क्रमको थालनी नेपालबाट गरेको छ । यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो ।
चिनियाँ...
चिनियाँ विदेश विभाग प्रमुख ताओसँग प्रचण्डको त्यो भेट,फोटोमा हेर्नुस्
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओले भेटवार्ता गरेका छन् ।
राजधानीस्थित होटल मेरिओटमा मंगलबार बिहान भएको भेटमा दुबै देशका कम्युनिष्ट पार्टीका गतिविधि बारे कुराकानी भएको थियो...
अदालतद्वारा संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्रीको निर्णय बदर
काठमाडौं / बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको संसद निलम्बन गर्ने निर्णय त्यहाँको सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको छ ।
जोनसनले सेप्टेम्बर पहिलो हप्ता पाँच साताका लागि संसद निलम्बन गर्ने निर्णय गरेका थिए । तर अदालतले संसदलाई...
‘जतिसुकै सुन्दर भएपनि नक्कल, नक्कलै हो, त्यसो गर्नु हुँदैन’
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) 'जुत्ताको नापमा खुट्टा काट्ने' परिस्थितिको नभइ आ-आफ्ना मुलुकको धरातलीय यथार्थताको आधारमा सिर्जनात्मक तरिकाले मार्क्सवादको प्रयोग र विकासमा समर्पित हुने जनाएका छन् ।
दुवै...
‘Asia Police Colloquium’ विषयक पहिलो सम्मेलन सुरु
काठमाडौं / नेपाल प्रहरी र International Committee of the Red Cross (ICRC) को संयुक्त आयोजनामा काठमाडौंस्थित मेरियोट होटलमा संचालन हुने ३ दिवसीय ‘Asia Police Colloquium 2019’ विषयक एसियाकै पहिलो प्रहरी सम्मेलन मंगलबारबाट सुरु भएको छ...

























