‘फूल मून’को च्यारीटि शो असोज १९ गते

काठमाडौं / कलिउड फिल्म इन्डष्ट्रिमा जमेका दंगाली कलाकारहरुले निर्माण गरेको नेपाली कथानक चलचित्र 'फूल मून'को च्यारीटि शो असोज १९ गते निमा हल, घोराहीमा हुने निर्माण पक्षल जानकारी दिएको छ । दशैँको अवसर पारेर उक्त चलचित्रको...

प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण

काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा बारा जिल्लामा हावाहुरीबाट प्रभावित परिवारका विद्यार्थीलाई सहयोग कार्यक्रम गरिएको छ । बारा जिल्लाको भलुइ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ४ र ५ मा अध्ययन गर्ने अभावमा रहेका...

प्रधानमन्त्रीबाट जन्मदिनको शुभकामना ! राष्ट्रकवि घिमिरे १०१ वर्षमा प्रवेश

काठमाडौं / साहित्य सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् । वि.सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी...

पक्राउ परेका तीन व्यक्तिको विप्लव नेतृत्वको नेकपामा संलग्न नरहेको दाबी

-गोपाल भण्डारी कपिलवस्तु /  सार्वजनिक मुद्दामा वडा प्रहरी कार्यालय तौलिहवामा थुनामा रहेका तीन व्यक्तिले आफुहरु विप्लव नेतृत्वको नेकपामा नरहेको जानकारी दिएका छन् । रुपन्देहीको सियारी गाउँपालिका वडा नं ओर्लवाका ६४ वर्षीय विष्णु तिवारी, गैडहवा गाउँपालिका...

गायक टेक राजको आवाजमा ‘नहेर ऐनामा’ सार्वजनिक

नेपाली गीत संगीत पछिल्लो समयमा अलि कमै मात्रामा बजारमा आएका हुन् कि भन्ने दर्सक सोर्ताको चासो गुनासो रहेको छ गीत संगीत जति बजारमा खस्किदै गए पनि बजारमा गीत संगीत आउने क्रम भने जारी रहेको...

कक्षा ११ को नतिजा प्रकाशित

काठमाडौं / कक्षा ११ को परीक्षाफल  प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।

श्री एयरलाइन्सले ७५ र ८५ वर्ष पुगेकाहरुलाई भाडामा विशेष छुट दिने

काठमाडौं । श्री एयरलाइन्सले ७५ वर्ष पुगेका वृद्धवृद्धाहरुलाई ५० प्रतिशत छुट र ८५ वर्ष उमेर पुगेकाहरुलाई ५ सय रुपैयाँमा सेवा दिने भएको छ । दशैंको अवसरमा श्रीले उक्त अफर सार्वजनिक गरेको हो । यो...

मेलम्ची आयोजनाको ठेक्कामा आर्थिक चलखेल भएको देउवाको खुलासा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलो आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना...

अनिल केडियामाथि साढे ५६ करोड कर छली, अर्का अनिल केडियाबाट स्कुल सञ्चालनमा ठगी

काठमाडौं । न्यूरोडस्थित विद्युतीय कारोबार गर्दै आएका व्यापारी अनिल केडियामाथि साढे ५६ करोड रुपैयाँ कर छलीको छानबिन सुरु भएको छ । छानबिनका क्रममा उनका व्यक्तिगत र फर्मको नाममा रहेका सबै खाताहरु रोक्का गरिएका छन्...

मेडिकल कलेजले अवैध रुपमा असुल गरेको ३९ करोड फिर्ता नगरे कारबाही

काठमाडौं । मेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । तोकिएभन्दा १३ लाख रुपैयाँ बढी लिएको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन तयारी थालेको...

RECENT POSTS

HOT NEWS