नागढुंगा सुरुङमार्ग निर्माणका सम्झौता ! ४२ महिनामा तयार हुने

काठमाडौं / धादिङ – काठमाडौं जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका सम्झौता भएको छ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जिम्मा जापानी कम्पनी हाज्मारआन्दो जेभीसँग ठेक्का सम्झौता गरेको हो । नोभेम्बर १ बाट...

जापान-नेपाल मैत्रीसंघ (जीनेफजी)को नेपाल फेस्टिवल यो वर्ष पनि सम्पन्न

टोकियो / जापानको ताचीकावामा वार्षिकरुपमा हुँदै आएको नेपाल फेस्टिवल यो वर्ष पनि सम्पन्न भएको छ । जापान-नेपाल मैत्रीसंघ (जीनेफजी) ले आयोजना गरेको उक्त कार्यक्रममा नेपाललाई माया गर्ने ठूलो संख्याका जापानी तथा नेपालीहरुको सहभागिता रहेको थियो...

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न उपराष्ट्रपतिको आग्रह

 काठमाडौं /  उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गर्नुभएको छ । चालिसौँ सामाजिक सेवा दिवसका अवसरमा सामाजिक सेवा मूल समारोह समिति र...

काउन्सिलको स्वर्णजयन्तीको अवसरमा पुरस्कृतहरु :

प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कार र प्रोत्साहन पुरस्कार १. बिपुल पाण्डे (प्रोत्साहन पुरस्कार) २०५१ सालमा नुवाकोटमा जन्मनु भएका पाण्डे २०७५ सालदेखि मिडिया अनुगमनकर्ताको रुपमा कार्यरत हुनुहुन्छ । उहा यसका अलवा नाट्य क्षेत्र फोटो ग्राफीमा दक्षता रहेको...

‘नेकपा सरकारका काण्डै–काण्ड’

काठमाडौं / ‘नेकपा सरकारका काण्डै–काण्ड’ नामक पुस्तक सोमबार सार्वजनिक गरिएको छ। उक्त पुस्तक नेपाली कांग्रेसका नेता नैनसिंह महरद्वारा लेखिएको हो । राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहकाबीच कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले पुस्तक...

काम नगर्ने ठेकेदारलाई कालोसूचीमा होइन अँध्यारो सूचीमा राखौँ: प्रधानमन्त्री ओली

 काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा नभएर अँध्यारो सूचीमा राख्नुपर्ने जनाएका छन् । राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले काम नगर्ने ठेकेदारलाई नच्याप्न मन्त्रीहरुलाई चेतावनी समेत...

नयाँ दशैँ गीत ‘फर्क साईला’ सार्वजनिक (भिडियोसहित)

गायक टेक बहादुर अधिकारीकाे नयाँ दशैँ गीत सार्वजनिक भएको छ । एक्शन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको दशैँ गीत ‘फर्क साईला’को म्युजिक भिडियो आईतबार सार्वजनिक गरेका हुन् । उक्त गीतमा गायक अधिकारीलाई निकै नै लोकप्रिय गायिका गीता...

स्कुटर दुर्घटनाबाट मृत्यु भएकी आचार्यको शव कपिलवस्तु ल्याउने तयारी

-नारद कोहार कपिलवस्तु  / स्कुटर दुर्घटनाबाट मृत्यु भएकी लक्ष्मी आचार्यको शव कपिलवस्तु ल्याउन लागिएको छ । वाणगंगा नगरपालिका वडा नं ५ निवासी आचार्यको शव बुटवलबाट कपिलवस्तु ल्याउने तयारी भएको हो । जितपुर–तौलिहवा सडकखण्ड अन्तर्रगत पचेहरा–निगालीकोटको बीचमा...

नेपाली विद्यार्थी समाज जापान (नेसाज)को अध्यक्षमा कृष्ण भुषाल सर्वसम्मत चयन

काठमाडौं / जापानमा नेपाली विद्यार्थीहरुद्वारा गठित दुई संस्था नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज) को एकता अधिवेशनबाट अध्यक्षमा कृष्ण भुषाललाई सर्वसम्मत चयन गरेको छ । आइतबार नागोया स्थित ओका कैकान...

शक्तिशाली ताईफुले जापानमा जनजीवन अस्तव्यस्त

टोकियो / जापानको नागाशाकी, फुकुओका र हिरोसिमा क्षेत्रमा आईतबार जनजीवन ठप्प बनाउँदै अघि बढेको विनाशकारी ताईफु टपाहाले सोमबार बिहान क्योतोमा असर पार्ने भएको छ । जापानको मेटोरोलोजिकल एजेन्सीले जनाए अनुसार आईतबार मध्यरात ताईफु टपाहाले यामागुची...

RECENT POSTS

HOT NEWS