महाकवि सिध्दिदास महाजुको १५२ औ जन्मदिनकाे उपलक्ष्यमा नेपालभाषा ब्वनामि पुचलाई आर्थिक सहयोग

काठमाडौंं  :— नेपालभाषा साहित्य क्षेत्रको उत्थान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका महाकवि सिध्दिदास महाजुको १५२ औ जन्मदिनका उपलक्ष्यमा मातृभाषा बचाऊँ अभियानमा संग्लन अभियन्ताहरुलाई हिजो आर्थिक सहयोग प्रदान गरिएको छ । रत्न राज्यलक्ष्मी क्याम्पसमा मातृभाषा बचाऊँ...

अर्घाखाँचीमा नेकपा छोडेर कांग्रेसमा प्रवेश गर्नेको ओइरो

काठमाडौं : अर्घाखाँचीको पाणिनि गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छोडेर कांग्रेस पार्टी प्रवेस गर्नेको ओइरो लागेको छ । पाणिनि गाउँपालिकाका तत्कालिन एकिकृत नेकपा माओवादीका वडाअध्यक्ष र सदस्य पदका उम्मेदवार सहित ५ सय ७९ जना...

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले सो विधेयक बैठक समक्ष प्रस्तुत गरेका थिए । यसअघि उनले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सो...

नेताहरुलाई सार्वजनिक रुपमा गाली गलौच गर्नेलाइ कारवाही हुने

काठमाडौं : राष्ट्रियसभा सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भइरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति...

उपेन्द्र र बाबुरामले रोजे समाजवादी पार्टीको चुनाव चिन्ह ‘पञ्जा’

काठमाण्डौ : समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा हुने भएको छ । तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैले चुनावी चिन्ह पञ्जा रोजेको हो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र...

कांग्रेस भन्छ, सरकारबाटै गणतन्त्र खतरामा

काठमाडौं : लोकतान्त्रिक संविधानको वार्षिकोत्सव मनाउने दिन नजिकिँदै आइरहेको बेलामा प्रमुख राजनीतिक दलहरुबीच भने तीव्र रुपमा एक अर्का प्रति फाटो बढिरहेको छ । सरकारले असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने तयारी गरे...

अर्थमन्त्रीको अभिव्यक्तिको प्रभाव सेयर बजारमा, नेप्से २६.९१ अंकले बढ्यो

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा मंगलबार (आज) सुधार देखिको छ । आज नेप्से र कारोबार रकम दुबैमा सुधार देखिएको छ । नेप्से २६.९१ अंकले वृद्धि भई परिसूचक ११५०.७४ विन्दुमा पुगेको छ । आज...

लघु उद्यमलाई प्रविधिमैत्री बनाउन विज्ञहरुको सुझाव

काठमाडौं । मुलुकमा आर्थिक समृद्घि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता सरोकारवालाहरुले औंल्याएका छन् । स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौंदेखि चलिरहेका परम्परागत लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान...

नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको परराष्ट्रमन्त्रीको दाबी

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । उनले नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको दाबी पनि गरे । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र...

कमरेड आफ्नो ‘अरिङगाल प्रवृत्ति’छोड्नुहोस् ज्ञानेन्द्र शाही हैन शाह पनि स्वतन्त्र हिँड्न पाउँछन्

काठमाडौं : शनिबार नेपालगञ्ज विमानस्थलमा भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेका कारण शाहीलाई नेकपाको कास्की जिल्ला युवा संघ र वाइसीएल नेपालले कास्की प्रवेशमा निषेध गरिएको एक...

RECENT POSTS

HOT NEWS