जापानसम्बन्धी नियात्रा सङ्ग्रह ‘दाइबुचु’ विमोचन
-श्याम क्षेत्री
टोकियो / बेलायतनिवासी साहित्यकार कृष्ण बजगाईंको जापानसम्बन्धी नियात्रा सङ्ग्रह ‘दाइबुचु’ टोकियोमा विमोचन गरिएको छ ।
अनेसास जापान च्याप्टरको आयोजनामा शिनओकुबोस्थित नेपाली मुराहलमा गत सोमबार सम्पन्न कार्यक्रममा नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाण्डे प्रमुख आतिथि...
नेपाली कार्गोलाई बिमा शुल्कमा सहुलियत
काठमाडौं । कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले नेपाली कार्गोको राजस्व बिमामा ८४.३३ प्रतिशत सहुलियत दिएको छ। भारतको बाटो ल्याइने मालवस्तुको राजस्व जोखिम बराबर ‘ड्युटी इन्स्योरेन्स’ (राजस्व बिमा) त्यहाँ गराउनुपर्ने प्रावधान छ। त्यही बिमा शुल्कमा...
युवकलाई जिउँदै जलाएर हत्या, आमाको पनि मृत्यु
काठमाडौं । भारतको उत्तर प्रदेशमा एक दलित युवकलाई जिउँदै जलाएर हत्या गरिएको छ। हरदोई जिल्लामा दलित युवकलाई पहिले निर्घात कुटपिट गरेपछि कुर्सीमा बाँधेर आगो लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनाबारे जानकारी पाएपछि ती युवककी...
लोकतन्त्रमाथि खतरा आइलागे सरकार पनि जाइलाग्ने छ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि सरकारले नियन्त्रणकारी भूमिका खेल्नु परेको जनाएका छन् ।
सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण हुने संघीय संसद भवनको बुधबार बिहान शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले विभिन्न पक्षबाट लोकतन्त्रमाथि खतरा...
अरुण नदीमा जिप खस्दा सबै यात्रु बेपत्ता
काठमाडौं । संखुवासभाको अक्कर भीरबाट बोलेरो जिप अरुण नदीमा खसेको छ। हिजो मंगलबार राति साढे १० बजेतिर खसेको उक्त जिपमा सवार सबै बेपत्ता छन्। उक्त जिपमा ६ जना सवार रहेको स्थानीयले जनाएका छन् ।...
माछापुच्छ्रे बैंक २० औं वर्षमा प्रवेश, असोज महिनाभरी छुटैछुटको अफर
काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजनाहरु सार्वजनिक गरेको छ । बैंकले १९ औ वार्षिकोत्सवको अवसरमा असोज महिना भरी सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न...
समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका
टोकियो / नेपाल सरकारका ऊर्जा,जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
मन्त्री...
जापानमा एक नेपालीको निधन
टोकियो / जापानमा एक नेपालीको उपचारकै क्रममा निधन भएको छ ।
बाग्लुङ जिल्ला घर रोजगारीका क्रममा जापानमा रहेका ४१ बर्षिय गंगा थापाको गत आइतबार दिउँसो निधन भएको हो ।बाग्लुङ गल्कोट नगरपालिका वडा नं ७, मल्म...
पानीजहाज आयोजना सञ्चालन गर्ने कार्यालय नेतृत्वविहीन
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पटक–पटक आफ्नो सपनाको रूपमा अथ्र्याउँदै प्रमुख प्राथमिकतामा राखेको पानीजहाज आयोजना सञ्चालन गर्ने कार्यालय नै एक महिनादेखि नेतृत्वविहीन बनेको छ । तर, पानीजहाज कार्यालयमा नयाँ नेतृत्व नियुक्त हुनुको सट्टा भएका अर्का...
पर्सामा घाँटि रेटिएको अवस्थामा एक युवकको शव फेला
वीरगञ्ज- पर्साको बिन्दवासिनी गाउँपालिका-५ हासवास्थित पुल नजिकै खाल्डोमा घाँटि रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय युवकको घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी...

























