सन्तोष लामाको फेरी फेरी सार्वजनिक(भिडियो सहित)
काठमाडौं / गायक सन्तोष लामाको फेरी फेरी गीतको भिडियो सार्वजनिक भएको छ । डीबी मोक्तानको शब्दमा रहेको उक्त गीतमा संगीत भने लामाकै रहेको छ ।
माया धोका पाएको सन्दर्भमा रहेको यस गीतमा रेखा लिम्बु गौरव...
बुटवलमा राष्ट्रिय पुनर्जागरण अभियानको बृहत कार्यक्रम सम्पन्न
काठमाडौं । राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले रुपन्देहीको बुटवलमा बृहत् अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पुनर्जागरणले बुधबार कालिकानगर स्थित एशियन होटेलमा आयोजना गरेको उक्त कार्यक्रममा अभियानका संयोजक भरत दाहालले देशको संकट र यसको...
प्रधानमन्त्री र मन्त्रीहरूको अद्यावधिक गरिएको सम्पत्ति गोप्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २५ जना मन्त्रीहरूले आर्थिक वर्ष २०७५/७६ को अद्यावधिक गरिएको सम्पति विवरण सार्वजनिक गरेका छैनन् । आफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गर्ने परम्पराविपरीत प्रधानमन्त्री तथा मन्त्रीहरूले अद्यावधिक गरिएको...
आज गणेशमान सिंहको २२ औं स्मृति दिवस
काठमाडौ । गणेशमान सिंहको २२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। गणेशमान सिंह फाउण्डेसनले शोभा भगवतीमा रहेको उनको शालिकमा माल्यार्पण सहितको कार्यक्रम आयोजना गर्दैछ। वि.सं १९७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज...
गृहमन्त्री बादलका भाइ धरौटीमा छुटे, अरु सबै जेल चलान
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशकुमार थापा अदालतबाट धरौटीमा रिहा भएका छन् । गुण्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका नरेश हिजो रिहा भएका हुन् ।
काठमाडौं जिल्ला...
पूर्वराजा ज्ञानेन्द्रले बुझेका देशभक्त कम्युनिष्टहरू !
- निमकान्त पाण्डे
आफैले बिघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रले यो पंक्तिकारलाई भेट गर्न आमन्त्रण गरेपछि पहिलो पटक राजालाई भेट्ने अवसर जुरेको थियो । राजासँग भेटेर म राजतन्त्रवादी होइन भनेर भन्न सक्नु पनि...
नर्भिक हस्पिटलमा तौल कम गर्ने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न
काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरुको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कमगर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ ।
जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप...
पाँच हजार घुससहित सई पक्राउ
काठमाडौं / महानगरीय प्रहरी प्रभाग थली काठमाडौंका इन्चार्ज घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसंग पाँच हजार रुपैयाँ घुस लिँदै गरेका प्रहरी नायब निरिक्षक (सई) बिपिनचन्द्र पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयबाट खटिएको विशेष टोलीले...
नेपाल पत्रकार महासंघले जापान शाखाको अधिवेशन तयारी तीव्र
-श्याम क्षेत्री
जापान / नेपाल पत्रकार महासंघले जापान शाखाको सेप्टेम्बर २२ तारिख हुने अधिवेशनको तयारी तीव्र बनाएको छ । नयाँ नेतृत्व चयनको लागि जापानमा रहेर पत्रकारितामा क्रियाशिल नेपाली पत्रकारहरुको एकमात्र संस्था नेपाल पत्रकार महासंघको अधिवेशन...

























